• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सांसद यादव र सांसद कुश्वाहाले गरे ७१वटा साइकल वितरण र चारकाेठे भवनकाे संयुक्तरुपमा उदघाटन


सांसद यादव र सांसद कुश्वाहाले गरे ७१वटा साइकल वितरण र चारकाेठे भवनकाे संयुक्तरुपमा उदघाटन

नागेन्द्र कुमार यादव
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालय वडा नम्बर ५कटैयामा आज साईकल वितरण र संसदिय बजेटबाट बनेकाे चारकाेठे भवनकाे उदघाटन गरिएको छ । बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा ८ कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ७१ एकहतरी जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा संघिय परिषद सदस्य दिपक झा गुडुले बताउनु भयाे । यसै वीच महाेतरी क्षेत्र नम्बर ४ का सांसद डा सुरेन्द्र कुमार यादवले संसदिय काेषबाट दिएकाे रु ५०लाखकाे लागतमा बनेकाे विद्यालयकाे चारकाेठे भवनकाे आज विद्यालयमा आयोजित एक समारोह वीच सांसद डा सुरेन्द्र कुमार यादव र प्रदेश सांसद सराेज सिंह कुशवाहाले संयुक्तरूपमा फिताकाटी उदघाटन गर्नु भयाे । विद्यालयमा पठन पाठनमा समस्याभइरहेकाे देखेर सांसद यादवले संसदिय काेषबाट दिएकाे रु ५०लाख मध्येबाट रु ४५लाखमा मात्र भवन निर्माण भएकाे जनाएकाे छ । विद्यालयकाे भवन उदघाटन गर्ने अवसरमा विद्यालयमा कक्षा ८मा पढने छात्राहरुलाइ साइकल वित्रन गरिएकाे छ ।प्रदेश सांसद कुश्वाहाले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा
बताउनु भयो । जबसम छाेरीहरु समाजमा शिक्षित हुदैन तबसम समाजकाे विकास हुन सकिँदैन सांसद कुश्वाहाले बताउनु भाे ।कुश्वाहाले विभिन्न देशका उदाहरण देखाउदै महिलाहरु देश हाकने देखि लिएर संसारकाे नेत्रृत्व गर्ने क्षमताबान रहेका छन भनी छात्राहरुलाइ बाेल्दै हाैसला बढाउनुभाे । समाजमा पहिलादेखि छाेरा र छाेरी प्रति हुँदै गरेकाे गलत साेच र मांसिकतालाइ त्यागी दुबैजनालाइ समानरुपमा पढाउन कार्यक्रमा उपस्थित अभिभावकहरुलाइ भन्नुभाे ।
साईकल वितरण कार्यक्रममा प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादव,विशिष्ट अतिथि प्रदेश सांसद सराेज सिंह कुश्वाहा, वडा नं. ३का वडा अध्यक्ष महेन्द्र राय यादव जसपा नेता गगनदेव प्रसाद यादव,महेन्द्र यादव,संघिय परिषद सदस्य दिपक झा गुडु लगायत विद्यालयका शिक्षक र हजाराैका संख्यामा स्थानियहरु लगायतका सहभागीता रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२ आश्विन २०७८, शनिबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२ आश्विन २०७८, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२ आश्विन २०७८, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२ आश्विन २०७८, शनिबार
Next Post
७ प्रदेशमा क्रिकेटका १० प्रशिक्षक नियुक्त

७ प्रदेशमा क्रिकेटका १० प्रशिक्षक नियुक्त

आइपीएलको बाँकी खेल आजबाट शुरु

आइपीएलको बाँकी खेल आजबाट शुरु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh