महाेतरीकाे साेनमा गाउँपालिमा एउटा चाेर पक्राएका छन । केहिदिन देखि प्रत्येक गाउँ टाेलमा चाेरीकाे बिगबिगि बढन लागेपछी स्थानियहर समानकाे सुरक्षा गर्न रातिभरी जागेर बसेका हुन्छन। साेनमा गाउँपालिका वडा नम्बर ३खखनामा गाेरु चाेर्न गएकाे चाेरलाइ स्थानियहरुले समात्न सफल भएका छन । राती करिब 12 बजे अन्दाजी 25 वर्षको युबकले,सोनमा गाउपालिका वडा न.३खखना को बृजेश यदव को घरको ढोका खोली गाेरु लिएर भागी रहेको बेला स्थानीयहरु चोर लाई समातन सफल भएका छन ।गाेरु चाेर युवकलाइ यहिले स्थानियहरु नै राखेकाे छ ।यता वडामै रहेकाे रघुनाथपुर प्रहरी चाैकीलाई गाेरुचाेरलाइ लैजान खबर गरेकाे तर यहिलेसम्म नपुगेकाे स्थानिय लेलिन यादवले जनाएका छन ।









































































































