• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गाैशाला प्रहरी कार्यालयमा कुटाकुटको भिडियो खिच्ने पत्रकार महताे माथि दुव्र्यवहार


गाैशाला प्रहरी कार्यालयमा कुटाकुटको भिडियो खिच्ने पत्रकार महताे माथि दुव्र्यवहार

प्रतिक्षा खबर
रामगाेपालपुर, वैशाख ७ गते ।
महोत्तरी जिल्ला स्थित ईलाका प्रहरी कार्यालय गौशालामा दुई पक्षबीच भइरहेको कुटाकुटको भिडियो कैद गर्ने पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ ।
ईलाका प्रहरी कार्यालय परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा दुई पक्षबीच कुटाकुट हुनथालेपछि नेपाल पत्रकार महासंघ महोतरीका सचिव राजकरण महतो भिडियो कैद गर्न खोज्दा प्रहरीले दुव्र्यवहार गरेको हो ।
अन्नपुर्ण पोष्टका महोत्तरी संवादाता पत्रकार महतोलाई प्रहरीले गाली बेइज्जती गर्दै हातपात समेत गरेका छन् ।
पत्रकार महतोको मोबाइल खोसेर उनले खिचेका भिडियो र फोटो प्रहरीेले डिलिट गरिदिएको छ ।
कार्यालयमा भइरहेको छलफलमा विवाद भएको र विवादको तस्वीर अनुमति विना लिएका कारण प्रहरीले मोवाइल नियन्त्रणमा लिएर फोटो भिडियो डिलेट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

७ बैशाख २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

७ बैशाख २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

७ बैशाख २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

७ बैशाख २०७८, मंगलवार
Next Post
२४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा शनिबार १३१ जनामा कोरोना पुष्टि, एकको मृत्यु

२४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh