• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण बैठक सम्पन्न


जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण बैठक सम्पन्न

उर्मिला यादव यात्री फागुन २१
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कोभिड १९ विरुद्ध खोप अभियान अन्तर्गत जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण बैठक आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सागर मणी पाठकको अध्यक्षता तथा जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य कार्यालयले कोभिड १९ बिरुद्धको दोस्रो चरण खोप तालिका सार्वजनिक गर्दै यहि फागुन २३ गते देखि ६५ बर्ष उमेर समुह भन्दा माथिका ब्यक्तिहरुलाइ खोप लगाउने जनाएको छ । सुनवल नगरपालिकामा खोप प्रदान गर्नुपर्ने ६५ बर्ष माथिका लक्षित संख्या तीन हजार ४ सय ५५ जना रहेकोमा हाल उपलब्ध खोपको आधारमा तीन हजार तीन सय जना लाइ यहि फागुन २३ गते देखी २५ गते सम्म प्रदान गरीने छ भने सुनवल नगरपालिकाकमा ६ वटा खोप केन्द्र रहनेछन ।

यस्तै गरी बर्दघाट नगरपालिकामा खोप प्रदान गर्नुपर्ने ६५ बर्ष माथिका लक्षित संख्या तीन हजार ५ सय २९ जना रहेकोमा हाल उपलब्ध खोपको आधारमा तीन हजार ९ सय जना लाइ ९ वटा खोप केन्द्रबाट खोप प्रदान गरीने जनाइएको छ । यस्तै गरी सुस्ता गाउपालिकामा २ हजार जना , प्रतापपुर गाउपालिकामा २ हजार सात सय जना , सरावल गाउपालिकामा २ हजार २ सय जना र पाल्हिनन्दन गाउपालिकामा २ हजार जना गरी उपलब्ध खोपको आधारमा पश्चिम नवलपरासीमा १९ हजार ५ सय जनालाइ खोप प्रदान गरीने स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी बर्दघाट नगरपालिकामा७ वटा खोपकेन्द्र , सुस्ता गाउपालिकामा ५, प्रतापपुर गाउपालिकामा७ , सरावल गाउपालिकामा ७ र पाल्हिनन्दन गाउपालिकामा ६ वटा खोप केन्द्र रहने जनाइएको छ ।

यस्तै गरी पश्चिम नवलपरासीमा अहिले सम्म लक्षित बर्गका तीन हजार ५ सय ८८ जनालाइ खोप लगाइएको छ भने जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार चार सय ४० रहेको छ भने जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुनवल नगरपालिकामा ९, रामग्राम नगरपालिकामा ६, बर्दघाट नगरपालिकामा १२, पाल्हिनन्दन गाउपालिकामा ३ , सरावल गाउपालिकामा शुन्य , प्रतापुर गाउपालिकामा २ र सुस्ता गाउपालिकामा १ जना गरी ३३जनाको कोरानाबाट मृत्यु भैसकेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा लगायतले बोल्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२१ फाल्गुन २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२१ फाल्गुन २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२१ फाल्गुन २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२१ फाल्गुन २०७७, शुक्रबार
Next Post
विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव

विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव

हिरोज अफ पब्लिक अवार्ड २०७७ बाट ४० जना ब्यक्तित्व सम्मानित

हिरोज अफ पब्लिक अवार्ड २०७७ बाट ४० जना ब्यक्तित्व सम्मानित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh