• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पश्चिम नवलपरासीको सरावलमा खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न


पश्चिम नवलपरासीको सरावलमा खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न

उर्मिला यादव यात्री
फागुन १७
पश्चिम नवलपरासीको सम्मेमाइ युवा क्लब सरावल गाउपालिका वडा नम्बर ४ हात्तीबनको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता आज सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । क्लबका अध्यक्ष सन्तराम केवटको अध्यक्षता तथा राष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव रमेश पौडेलको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो । ३२ टिमको सहभागिता रहेको प्रतियोगितामा राधाकुमारी क्रिकेट क्लब ठुठीबारी प्रथम , ढोलबजवा क्रिकेट क्लब द्धितिय स्थान हासिल गरेका छन । प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु बिस हजार रुपैया र द्धितिय हुने समुहलाइ नगद रु १० हजार नगद प्रदान गरीएको आयोजकले जनाएको छ । प्रतियोगितामा बालगोबिन्द चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपाका युवा नेता सुखाडी चौधरी , सुरेश यादव , राष्टिय युवा संघ नवलपरासी जिल्ला सदस्य बिक्रम पौडेल , शिव शक्ति युवा क्लबका सचिव सलिम राइन, जनसेवा युवा क्लबका अध्यक्ष गोपी चन्द्र हरीजन लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कमलेश कहारले गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१७ फाल्गुन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१७ फाल्गुन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१७ फाल्गुन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१७ फाल्गुन २०७७, सोमबार
Next Post
दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण

दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण

जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण बैठक सम्पन्न

जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण बैठक सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh