• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रजातन्त्र दिवस, ५९५ कैदीबन्दीको कैद माफी मिनाहा


प्रजातन्त्र दिवस, ५९५ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडौं। राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय ९५ जना कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा उनिहरुको कैद माफी मिनाहा गरेको जनाएको छ। राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको हुन्छ। जसअनुसार राष्ट्रपति भण्डारीले मिनाहा गरेकी हुन् ।
माफी मिनाहा हुनेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १ सय ५९ बमोजिम सालिन्द्र यादवसमेतको १५ जना, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम शुक्रबारदेखि लागू हुने गरी विर्खहाङ लिम्बुसमेतका ४ सय १ जना र सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्व्यन) ऐन। २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई आजसम्ममा कम्तीमा ५० प्रतिशत कैद भुक्तान भएको र असल चालचलन भएका सुदिप लिम्बुसमेत गरेर १ सय ७९ जना कैदी रहेका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

७ फाल्गुन २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

७ फाल्गुन २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

७ फाल्गुन २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

७ फाल्गुन २०७७, शुक्रबार
Next Post
राजेश अहिराज किन पक्राउ परेका थिए ? कहिले पक्राउ परेका थिए ? ५ सय जरिवानामा छुटेका उनले पछि सफाई पाएका थिए।

राजेश अहिराज किन पक्राउ परेका थिए ? कहिले पक्राउ परेका थिए ? ५ सय जरिवानामा छुटेका उनले पछि सफाई पाएका थिए।

भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ ः अध्यक्ष यादव

भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ ः अध्यक्ष यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh