• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सवारीको ठक्करबाट ढल्केवरका युवा व्यापारीको मृत्यु


सवारीको ठक्करबाट ढल्केवरका युवा व्यापारीको मृत्यु

विजयकुमार साह
ढल्केवर (धनुषा)
धनुषाको ढल्केवरका युवा व्यापारी पञ्चदेव साहको सवारी दुर्घटनामा मृत्यु भएको छ । धनुषाको बडहरीस्थित राजमार्ग सडकमा व्यापारी साह सवार मोटरसाइकलमा नम्बर नखुलेको सवारीले ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
सोमबारी राति राति १० बजेतिर ज ७ प ५९८६ नम्बरको मोटरसाइकलमा सवारीमा सवार मिथिला नगरपालिका वडा नं. ६ बस्ने अन्दाजी ३८ बर्षिय युवा व्यापारी साह ढल्केवरबाट पश्चिमतर्फ गइरहेको अवस्थामा नम्बर नखुलेको सवारीले ठक्कर दिइएको थियो ।
ठक्करबाट सख्त घाइते साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुरयाएपनि डाक्टरले उनलाई मृत घोषण गरेका थिए ।
ढल्केवरका युवा व्यापारी पञ्चदेव साहलाई ठक्कर दिएर फरार रहेका सवारीलाई प्रहरी प्रशासनले मंगलबार बिहानसम्म पनि बरामद नगरेको बिरोधमा ढल्केवरका स्थानीयबासीले पूर्व–पश्चिम र जनकपुर सडक खण्ड करिब एक घण्टा अबरुद्ध गरेको थियो । फरार सवारीलाई यथासिघ्र पक्राउ गर्न माग गर्दै स्थानीयबासीले सडक अबरुद्ध गरेका थिए ।
ठक्कर दिएर हालसम्म फरार रहेको सवारीलाई पक्राउ गर्न तीब्र रुपमा खोजीकार्यमा लागेको र जसरी पनि छिट्टै पक्राउ पर्ने आश्वासन ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ काकीले दिएपछि सडक जाम खोलिएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

१६ मंसिर २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

१६ मंसिर २०७७, मंगलवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१६ मंसिर २०७७, मंगलवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१६ मंसिर २०७७, मंगलवार
Next Post
सेक्स किन आवश्यक छ ?

सेक्स किन आवश्यक छ ?

२ वटा कपडा पसलमा आगलागी हुँदा २ करोडको क्षति

२ वटा कपडा पसलमा आगलागी हुँदा २ करोडको क्षति


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh