• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जन्मकैद सजायका फरार व्यक्ति २३ वर्षपछि पक्राउ


जन्मकैद सजायका फरार व्यक्ति २३ वर्षपछि पक्राउ

कपिलवस्तु : कर्तव्य ज्यान मुद्दामा परी जन्मकैद सजाय तोकिएका एक जना फरार व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ। शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकई पासीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो।

पक्राउ परेका पासीले २०५४ साल भदौ २ गते स्थानीय अतावरी कोरीलाई कर्तव्य गरी मारेको प्रहरीले जनाएको छ। सोही घटना अन्तर्गतको कर्तव्य ज्यान मुद्दामा पासीलाई जिल्ला अदालत कपिलवस्तुले २०५९ साल असार १७ गते जन्मकैदको फैसला सुनाएको थियो।

घटना भए लगत्तै फरार भई अदालतबाट जन्मकैद सजाय तोकिएका पासीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। पक्राउ परेका पासीलाई जन्मकैद भुक्तानका लागि कपिलवस्तु कारागारमा पठाइएको प्रहरीले जनाएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२१ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२१ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२१ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२१ बैशाख २०८२, आईतवार
Next Post

जसपा रुपन्देहीको अध्यक्षमा यादव निर्वाचित

सोमबार देशका यी स्थानमा हुने छ वर्षा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh