• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जयकृष्ण गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन


jaykrishna goit_madheshtoday

राजविराज, चैत ८ । विगत दुई दशकदेखी भूमिगत भई नेपालमा सशस्त्र आन्दोलन चलाइरहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को नाम परिवर्तन गरिएको छ ।

शुक्रबार गोइतले एक प्रेस विज्ञप्ति जारि गर्दै मोर्चाको नयाँ नाम “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखिएको जनाएका छन् ।
उनीद्वारा जारि विज्ञप्तिमा क्रान्तिकारी राजनीतिक संगठनलाई आजैको मितिदेखी “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” लेख्न र बोल्न सकिने भन्दै नयाँ नामाकरण गरिएको उल्लेख छ ।

“सन् १९५० का भरत–नेपाल तथा ब्रिटेन नेपाल बीच काठमाडौंमा सम्पन्न भएको दुवै सन्धिहरुको धारा ८ को आधारमा आधारमा हाम्रो मातृभूमीको वस्तुस्थिति एउटा “स्वतन्त्र भूमि हो । प्रकारान्तरले हाम्रो मातृर्भुाम एक स्वतन्त्र राष्ट्र राज्य हो। हाम्रो मामि स्वतन्त्र राष्ट्र राज्य भए पनि यस भूमिमाथि नेपाली शासकहरुले बलपूर्वक ओनिवेशिक नश्लीय शासन गर्दै आएकोले २०६१, श्रावण १० देखि हामी स्वतन्त्र भूमि फ्री लेण्ड को मुक्तिको निम्ति बलिदानीपूर्ण सघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।” विज्ञप्तिमा नाम परिवर्तन गरिएको विषय बारे कारण यसरी उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ, “हाम्रो स्वतन्त्र राष्ट्र राज्यको ऐतिहासिकताको यथार्थ जानकारीको लागि नेपाल र भारतको इतिहास मात्र होईन कुरा सर्वविदितै छ । हाम्रो स्वतन्त्र राष्ट्र राज्यको ऐतिहासिकताको यथार्थ जानकारीको लागि नेपाल र भारतको इतिहास मात्र होईन कि नेपाल र भारतको साझा प्रचीन इतिहास अर्थात भारतीय उपमहाद्वीपको प्राचीन इतिहासको यथेष्ट राम्ररी उत्पन्न र विश्लेषण पश्चात जनतान्त्रिक तराई मुक्ति मोर्चा कान्तिकारी) को नाउँ फेरि सो ठाउँमा “फ्रि लैण्ड लिवरेशन फ्रन्ट फेरिएको छ ।”

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

७ चैत्र २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

७ चैत्र २०८१, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

७ चैत्र २०८१, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

७ चैत्र २०८१, शुक्रबार
Next Post

मधेश सरकारलाई संघ सरकारको अर्को झटका, अनुदान रकम कटौती

विद्यार्थीमाथि छुरा प्रहार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh