• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

तत्काल मिल्यो ‘यादव चौक’ विवाद


email sharing button

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा चौकको नामकरण विषयमा तीनदेखि जारी तनाव तत्कालका लागि व्यवस्थापन गरिएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले दुई पक्षबीच सहमति हुने वातावरण बनाउन सफल भएको छ । सुरक्षा समितिका पदाधिकारीसँगै सम्बन्धित दुवै पक्षबीच लामो छलफल भई दुई महिनाभित्र स्थानीय सरकार सञ्चालन ऐन बमोजिम चौकको नामकरण गर्ने शर्तमा तत्काल विवाद साम्य भएको हो ।

बैठकले प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका सन्तोष यादवको उपचार खर्च व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिबाट निर्णय गरी गृह मन्त्रालयलाई सिफारिस गर्ने, कानुन बमोजिम नामकरण नभएसम्म उक्त चौक जे अवस्थामा छ त्यहीँ अवस्थामा रहन दिने, घटनाको अनुसन्धान डिएसपीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार अघि बढ्ने र चोक नामकरण नभएसम्म दुवै पक्ष संयमित भएर एक अर्कालाई सम्मान गर्ने विषयमा सहमति कायम भएको प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

४ चैत्र २०८१, मंगलवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

४ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

४ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

४ चैत्र २०८१, मंगलवार
Next Post

एसईई बहिष्कार गर्ने सरकारको निर्णय

नौ महिनादेखि अन्तरिक्षमा फसेका दुई जना अन्तरिक्षयात्री पृथ्वीमा आइपुगे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh