• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास


पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

मनरा शिसवा नगरपालिकामा पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको छ ।महाेतरी क्षेत्र न ४ख काे सांसद सराेज सिंह कुश्वाहाले महाेतरीकाे मनरा शिसवा नगरपालिका वडा न २ इटहरवा कटी जाने सडककाे शिलान्यास गरिएकाे छ ।मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको हो। पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ असाढकाे महिनामा आवत जावत गर्न समस्या भइरहेकाेले साे कार्यकाे थाल्नि गर्नलागेकाे बताएकाे छ । आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट सडक ढलान गराउन लागेको बताए। जिल्लाका विभिन्न पालिकाबाट सिमापारी हाटबजार गर्न आउने मानिसहरुकाेलागि मुख्य बाटाे रहेकाेले याे सडककाे कार्यले स्थानिलगायत आवत जावत गर्नेहरुकाेलागि सहज हुने छन । १२५मिटिर लम्बाइ र १८फिट चाैडाइ सम्म पि सि सि सडक ढलान काे शिलान्यास गरेकाे छ ।२०लाखको लागतमा ढलान हुन लागेको कुश्वाहाले बताए। सडक ढलान भएपछि आवश्यक्ता अनुसार गरीव जनतालाई सहज हुनुकाेसाथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता । उक्त कार्यक्रममा यस नगरपालिकाका नगर प्रमुख माेहन पाण्डे ,वडा अध्यक्ष नरेश कुमार सिंह लगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

३ जेष्ठ २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

३ जेष्ठ २०८१, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

३ जेष्ठ २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

३ जेष्ठ २०८१, बिहीबार
Next Post
आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात खेल्दै

सिरहामा कोदालो प्रहार गरी एकजनाको हत्या

सिरहामा कोदालो प्रहार गरी एकजनाको हत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh