• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहाले गरे धर्मसालाको उद्घाटन


मधेश प्रदेशका पूर्व   आन्तरिक     मामिला तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहाले गरे धर्मसालाको उद्घाटन

महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसाैला ब्रम्ह सथान स्थित धर्मसालाको उद्घाटन गरिएको छ ।नव निर्मित सामुदायिक भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । सामुदायिक भवनको प्रमुख अतिथि मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहा विशिष्ट अतिथि महाेतरी क्षेत्र नम्बर ४ख काे अध्यक्ष राम सागर मण्डलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उदघाटन गरिएकाे धर्मशाला प्रदेश सांसद सराेज सिंह कुशवाहाले २०लाखकाे लागतमा संसदिय काेषबाट निर्माण भएकाे जनाएका छन ।समुदघाटन कार्यक्रममा पूर्व राज्य मन्त्री कुश्वाहाले भन्ने संसदिय र प्रदेशकाे चुनाब नजिक रहेकाेले मधेशि जनाहरुलाइ सचेत र सावधान रहनु पर्छ ।मधेश र मधेशी विराेधि रहेका पार्टीका नेताहरुसंग सचेत रहनु जरुरी रहेकाे छ । यस्ता पार्टीका नेताहरु ठग र दलाल हुन्छन हामी मधेशिहरुलाइ झुक्याएर ठगेर भाेट लिन्छन र अधिकारकाे कुरा हुदा चुप लागेर बस्छन । त्यसकारण मधेश र मधेशिकाे हक हितकाेलागि एक मात्र पार्टी हाे जनता समाजवादी पार्टी नेपाल र जसकाे चुनाब चिन्ह हाे छाता छाप हाे बाकी काेही तपाइकाे हक र अधिकारकाेलागि बाेलिने र लडिने पार्टी छैन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

२१ भाद्र २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

आज र भोलि वर्षाको सम्भावना

२१ भाद्र २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

२१ भाद्र २०७९, मंगलवार
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

२१ भाद्र २०७९, मंगलवार
Next Post
महोत्तरीको एकडारामा बँसकट्टी बिधि गर्दै आज देखी शारदीय दुर्गापुजाको शुभारमभ

महोत्तरीको एकडारामा बँसकट्टी बिधि गर्दै आज देखी शारदीय दुर्गापुजाको शुभारमभ

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले गरे १लाख बराबरकाे क्रिकेट समाग्रि वितरण

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले गरे १लाख बराबरकाे क्रिकेट समाग्रि वितरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh