• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जप्रपा नेपाल कृष्णनगर वडा नं ५ कमिटी गठन


जप्रपा नेपाल कृष्णनगर वडा नं ५ कमिटी गठन

कृष्णनगर, चैत्र १२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी शिव पुजन चौधरीको अध्यक्षतामा ११ सदसिय कमिटी गठन गरिएको छ l
कार्यक्रम नूर मोहम्मद खान को अध्यक्षता तथा प्रमुख अतिथिमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र विशिष्ट अतिथि जनता प्रगतिशील पार्टी का जिला कार्यसमिति सदस्य तस्लीम खान एवं कृष्णानगर नगरअध्यक्ष राकेश यादव तथा अतिथिमा कामेश्वर पांडे , राघवेंद्र पांडे , कमाल खान , अख्तर हुसैन ,वीरेंद्र तिवारी , भगवती पासी, शंभू पांडे लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ l
अध्यक्षमा शिव पुजन चौधरी, उपाध्यक्षमा अनवर खा, सचिवमा विजय कश्यप, कोषाध्यक्ष मा श्याम प्रसाद रैदास लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको जानकारी गराइएको छ l
कार्यक्रममा बोल्दै पार्टीका महासचिव ईश्वर दयाल मिश्रले
किसानको चकलाबन्दी को व्यावस्था,समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको व्यवस्थापन किसान अन्नदाताले नपाए सम्म देश विकास हुन नसक्ने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l मिश्रले विभिन्न पार्टीका नेतालेे जनता लाई आस्वासन मात्र दिएको तर आफूले जिते पनि हारे पनि क्षेत्रको विकास तथा जनताको हितमा सधै रहेको बताउदै किसानको समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको अनुदानमा आसेपासे ले मात्र पाइरहेकाले जनता प्रगतिशील पार्टी उक्त कार्यको निरन्तर खबरदारी गिरिरहने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l कार्यक्रममा शिक्षाा प्रेमी, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायत सयौको संख्यामा पार्टी समर्थक हरूको उपस्थित रहेको थियो l

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१२ चैत्र २०७८, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१२ चैत्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१२ चैत्र २०७८, शनिबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१२ चैत्र २०७८, शनिबार
Next Post
बस दुर्घटना हुदा ४ जनाको मृत्यु दर्जनभन्दा बढी घाइते

बस दुर्घटना हुदा ४ जनाको मृत्यु दर्जनभन्दा बढी घाइते

महोत्तरीमा म्यादी प्रहरी छनौटका लागी प्रारम्भिक स्वास्थ्य परीक्षणको मिति तय

महोत्तरीमा म्यादी प्रहरी छनौटका लागी प्रारम्भिक स्वास्थ्य परीक्षणको मिति तय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh