• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शान्ति समाज नवलपरासीद्वारा बर्दघाटमा प्रदर्शन प्रकाश न्यौपाने


शान्ति समाज नवलपरासीद्वारा बर्दघाटमा प्रदर्शन  प्रकाश न्यौपाने

चैत २४
नवलपरासी
मानव अधिकार तथा शान्ति समाज नवलपरासीले हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत आज बर्दघाटमा प्रदर्शन गरिएको हो ।

कार्यक्रमको प्रमुख वक्ताको रुपमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नदीनाला जोगाउन आवश्यक रहेको बताउनु भयो । अहिले मानव सृजितकारणले गर्दा जलवायुमा प्रतिकुल असर परेको तर्फ इकित गर्दै उहाले मानवकै कारणले जलवायु परिवर्तनका भएको र हिमालय पग्लिन थालेको भन्दै नदिनाला जोगाउनतर्फ सबैको ध्यान जान आवश्यक रहेको औल्याउनु भयो । मानवले प्राकृतिक स्रोत र साधनको चरम दुरुपयोग गरिरहेको बताउदै उहाले यसको सरक्षण र सम्बर्द्धनमा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । सभापति खनालले प्राविधिक शिक्षा महंगो भएको भन्दै यसलाई सर्वसुलभ बनाउनु पर्नेमा समेत जोड दिनु भयो । प्राविधिक शिक्षामा सबैले समान अवसर पाउनु पर्ने उल्लेख गरे । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको योजना अनुरूप भोट हाल्न उहाले सबैलाई आग्रह समेत गर्नु भयो । प्रस्ट, नीति र योजना बनाउन सक्ने, प्राकृति दोहन रोक्न सक्ने र गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा उपलब्ध गराउन सहि प्रकारको नेतृत्व छनोट गर्न आग्रह गर्नु भयो ।
समाजका सल्लाहकार प्रेम न्यौपानेले जलवायु परिवर्तन र यसले पारेको प्राभावका बिषयमा सरोकारवाला सम्पुर्णलाई गम्भीर हुन आग्रह गर्नु भयो । मानव अधिकार तथा शान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचीव गणेश न्यौपानेको सञ्चालन र स्वागत मन्तव्य सहसचिव प्रकाश न्यौपानेले गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२४ चैत्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२४ चैत्र २०७८, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२४ चैत्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२४ चैत्र २०७८, बिहीबार
Next Post
सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

निर्वाचन आचारसंहिता लागु हुँदै, साइकल प्रयोग गर्न नपाइने

नागरिकता विहिनताको अवस्था मानव अधिकारको लागी ठुलो चुनौती  मुख्यमन्त्री राउत

नागरिकता विहिनताको अवस्था मानव अधिकारको लागी ठुलो चुनौती मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh