• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी


पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

उर्मिला यादव यात्री
बैशाख ३१
कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा २ जना र एक जना पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो । मृत्यु भएका मध्ये रामग्राम नगरपालिका वडा नम्बर ४ का ४५ बर्षिय षुरुष, पाल्हिनन्दन गाउँपालिका वडा नम्बर सातका ४० वर्षीय पुरुष, र रामग्राम नगरपालिका वडा नम्बर तीनका ५० बर्षिय एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ । यस्तै गरी नवलपरासीमा शुक्रबार ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ३१ र एन्टिजेनबाट ३५ जना गरी ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ४१ जना संक्रमित थपिएका छन्। त्यस्तै गरी सुनवल नगरपालिकामा १० जना, रामग्राम नगरपालिकामा ४ जना, सरावल गाउपालिकामा २ जना, प्रतापपुर गाउपालिकामा ७ जना, सुस्ता गाउपालिका र पाल्हिनन्दन गाउपालिकामा एक एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज १८ जना कोरोना संक्रमित निको भएका छन भने यो संगै जिल्लामा १ हजार ६ सय ३६ जना कोरोना संक्रमित निको भएका छन भने जिल्लामा सक्रिय संक्रमितको संख्या १२ सय ४४ रहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

३१ बैशाख २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

३१ बैशाख २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

३१ बैशाख २०७८, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३१ बैशाख २०७८, शुक्रबार
Next Post
पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

काेराेना संक्रमितकाे दाहसंकारमा सयकडाै मानिसहरुकाे उपस्थिति देख्दा स्थानिय त्रसित

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद मत्थर

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद मत्थर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh