• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

३ क्षेत्रमा अड्कियो एमाले र जसपाकाे बर्ता


ओली-उपेन्द्र सहमतिको मस्यौदा तयार हुँदै, जसपालाई २४ सीट दिन एमाले तयार

२१ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।
नेताहरुका अनुसार केही सिटमा सहमति हुन नसकेको बताउँछन् । जस्तो, बारा २ मा दुबै दलको दाबी छ ।
एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।
धनुषा २ मा पनि दुबै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ ।
दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो. ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।
एमालेका एक नेता भन्छन्, ‘प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । तर हामी सहमतिको नजिक छौं ।जसपाका एक नेताले पनि अब सत्ता गठबन्धनसँगै सहमति हुने सम्भावना कम रहेको बताए । उनले भने, ‘एमालेसँग सहमति होला ।
जसपासँग वार्तामा संलग्न एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि आफूहरु सहमति नजिक रहेको छोटो प्रतिक्रिया दिएका छन्

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

२१ आश्विन २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

२१ आश्विन २०७९, शुक्रबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

२१ आश्विन २०७९, शुक्रबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

२१ आश्विन २०७९, शुक्रबार
Next Post
उम्मेदवारी दर्ता गर्दा १८ बुँदे स्वघाेषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने

उम्मेदवारी दर्ता गर्दा १८ बुँदे स्वघाेषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने

उपेन्द्र यादव सप्तरी–२ बाट चुनाव लड्ने, यी हुन् मधेशमा जसपाका १२ उम्मेदवार

उपेन्द्र यादव सप्तरी–२ बाट चुनाव लड्ने, यी हुन् मधेशमा जसपाका १२ उम्मेदवार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh