• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीलाई हराउदै सप्तरी फाइनल प्रवेश


महोत्तरीलाई हराउदै सप्तरी फाइनल प्रवेश

पर्सा : प्रदेश-२ मा पहिलो पटक भइरहेको प्रदेशस्तरीय फुटवल प्रतियोगितामा महोत्तरीलाई स्तव्ध पार्दै सप्तरी फाइनल प्रवेश गरेको छ। पर्साको वीरगन्जमा बुधबार भएको सेमिफाइनलमा महोत्तरीलाई स्तव्ध पार्दै सप्तरी फाइनल प्रवेश गरेको हो। सप्तरीले १ का विरुद्ध २ गोल गरेको छ।

सप्तरीले खेल सुरु भएको ३३औं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्न नसके पनि महोत्तरीका ४ नम्बर जर्सीका मन्जित आलेले आत्मघाती गोल गर्दा सप्तरीको खाता खुलेको थियो। निकै कडा प्रतिस्पर्धा भएको खेलमा आत्मघाती गोल खाएपछि भने महोत्तरीले पनि एक मिनेट कट्न नपाउँदै ३४ मिनेटमा नै एक गोल गर्न सक्यो। त्यसपछि भने महोत्तरीले अर्को गोल गर्न सकेन।

पहिलो हाफमा १-१ गोल भएको दुवै टिमलाई दोस्रो हाफमा जसरी पनि जित्नै पर्ने दवाव परेको थियो। महोत्तरी तर्फको डिवक्स एरियानजिक बल पुग्न लाग्दा दर्शकको साथ पाएको फाइदा उठाउँदै सप्तरीका जर्सी नम्बर ९ का सुशिल यादवले दोस्रो हाफको १८ औं मिनेटमा गोललाई महोत्तरीको गोलपोटको जाली चुमाए। यो बल नै खेलको निर्णायक गोल बन्यो। खेलको म्यान अफ दि म्याच पनि उनै भए। आठ जिल्ला रहेको प्रदेश-२ मा प्रदेशस्तरीय फुटवल प्रतियोगिताको सुरुका खेल पर्सा–धनुषा, बारा–सिरहा, महोत्तरी–रौतहट, र सर्लाही–सप्तरी गरी खेलेका थिए। ती खेलबाट सेमिफाइनलमा धनुषा, बारा, महोत्तरी र सप्तरी प्रवेश गरेका हुन्। बुधबारबाट भने सेमिफाइनलको खेल सुरु भएको हो। पहिलो सेमिफाइनलमा सप्तरी फाइनल प्रवेश गरेको छ।

बिहीबार बारा र धनुषाका बीच हुने सेमिफाइनलको बिजेतासँग सप्तरीले आगामी माघ २५ गते वीरगन्जको आदर्शनगर रंगशालामा फाइनलका लागि प्रतिस्पर्धा गर्ने आयोजक जी पी फाउण्डेशनका अध्यक्ष मोहमद सहाबुद्दिनले बताए। विजेता टिमलाई १ लाख ५० हजार र ट्रफी तथा उपविजेतालाई ७५ हजार र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता स्व.गिरिजा प्रसाद कोइरालाको स्मृतिमा जीपी कोइराला फाउण्डेशन पर्साले पहिलो पटक शनिबारबाट सुरु गरेको हो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

२३ माघ २०७६, बिहीबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

२३ माघ २०७६, बिहीबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ माघ २०७६, बिहीबार
अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा इरानका ड्रोन कमाण्डरको मृत्यु

२३ माघ २०७६, बिहीबार
Next Post
शहिदनगर विद्यालयका प्राचार्यद्धारा अदालत आदेशको पनि बेवास्ता

शहिदनगर विद्यालयका प्राचार्यद्धारा अदालत आदेशको पनि बेवास्ता

छिन्नमस्ता  मन्दिर परिसर सौन्दर्यीकरण गरिँदै

छिन्नमस्ता मन्दिर परिसर सौन्दर्यीकरण गरिँदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh