• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा


पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

गोपाल झा

महोत्तरी अषाढ १६ गते

महोत्तरीको एकडारा गाँउपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको संकेत गर्दै पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा गरेको छ ।

जन्मदेखि दुई वर्षसम्मका सबै बालबालिकालाई नियमित खोपका सम्पूर्ण मात्रा पूरा गराएपछि ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’को रुपमा घोषणा गरेको छ ।

गाँउपालीकाको सभाहँलमा आयोजीत कार्यक्रमको अध्यक्षता गर्नु भएका गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डल लगायत वडाध्यक्ष , स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले पूर्ण खोप दिगोपना कार्यक्रम लाई निरन्तरता दिन र पूर्ण खोप लाई कायम राख्न प्रतिबद्धता बैनरमा हस्ताक्षर गरेका छन् ।         कार्यक्रमका प्रमुख अतिथि रहनु भएका स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साहले स्थानीय सरकारको नेतृत्वमा नागरिकको स्वास्थ्य सुरक्षामा भएको यस्ता उपलब्धि सराहनीय भएको बताएका हुन्  । उनले भने, “पूर्ण खोपको दिगोपना मात्र होइन, त्यसको निरन्तरता र सुनिश्चितता स्थानीय सरकारको प्रतिबद्धता र क्रियाशीलताले मात्र सम्भव हुने बताएका हुन् ।  स्वास्थ्य कार्यालयका प्रमुख साहले एकडाराको यो सफलतालाई प्रदेशभित्रकै उदाहरणीय अभ्यासको रूपमा लिँदै स्थानिय तहहरुले पनि यसबाट प्रेरणा लिनुपर्नेमा जोड दिएका हुन् ।

गाउँपालिका अध्यक्ष मन्डलले खोप सुनिश्चितताका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा अभिभावकहरूको सहकार्य र भूमिकाको प्रशंसा गर्दै , बालबालिकाको स्वास्थ्यघोषणा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

     कार्यक्रममा एकडारा गाँउपालिका का स्वास्थ्य शाखा प्रमुख महेन्द्र मण्डलले स्थानीय तहले वडा स्तरमै स्वास्थ्य चौकीहरू सुदृढीकरण, सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, र निःशुल्क औषधि वितरण जस्ता कार्यक्रममार्फत स्वास्थ्य सेवा विस्तार गर्दै आएको बताए ।

उनले विगत वर्षहरूमा गाँउ  क्षेत्रका सबै टोल, बस्ती र वडामा टीकाकरण अभियानलाई प्राथमिकतामा राखी शतप्रतिशत बालबालिकामा नियमित खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएकोले आज यो गाँउपालिका पूर्ण खोप घोषणा गर्न पाएको बताए ।स्वास्थ्य शाखा प्रमुख मण्डल गाँउपालिकाले आगामी वर्षमा पनि स्वास्थ्य क्षेत्रमा प्रविधि समावेशीकरण, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित कार्यक्रम, र नवजात शिशु मृत्युदर घटाउने रणनीतिका साथ स्वास्थ सेवालाई अझ सुदृढ र प्रभावकारी ढङ्गले प्रवाह गर्ने बताए  ।

    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत , स्थानीय स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

१६ असार २०८२, सोमबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

१६ असार २०८२, सोमबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

१६ असार २०८२, सोमबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

१६ असार २०८२, सोमबार
Next Post
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh