• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वन प्रमुख साहमाथि कार्यालय जलेश्वरबाट बर्दिबास सार्न खोजेको आरोप


वन प्रमुख साहमाथि कार्यालय जलेश्वरबाट बर्दिबास सार्न खोजेको आरोप

प्रतिक्षा खबर
रामगाेपालपुर, असोज १४ गते
जिल्ला वन कार्यालय महोतरीका प्रमुख वन अधिकृत हेमन्त साह बिबादमा मुछिएका छन् । तस्करी गरी ल्याएको काठ राखिएको सुचना दिएपनि उल्टै तस्करलाई बचाउने वन अधिकृत साह आर्थिक चलखेलमा लागेपछि अन्य कर्मचारी साहको कार्यप्रति असंन्तुष्ट छन् ।
अधिकृत साह वन कार्यालय जलेश्वरबाट बर्दिबास सार्न समेत चलखेल शुरु गरेको कार्यालयका एक कर्मचारीले बताए । विवादकै कारण प्रमुख साह लामो सयम देखि कार्यालय गएको छैन । वन कार्यालय जलेश्वरमा छ । तर, वन प्रमुख बर्दिबास बसेर काम गर्दै छन् । बिरोध हुन थालेपछि साह जिल्ला वन कार्यालय जलेश्वरमा आउन छाडेको कर्मचारीहरु बाउँछन् । तर वन अधिकृत साहले आफु लकडाउनका वन फडानी बढेपछि त्यसको संरक्षणको लागि बर्दिबास बसिरहेको दावी गर्छन् ।
प्रमुख साह करारमा नियुक्त गरेकी महिला कर्मचारीलाई संगै राख्न थालेपछि जिल्ला वनमा विवाद झन चर्केको कर्मचारी बताउछन् । चौतकर्फी आलोचनापछि महिला कर्मचारीलाई फरक जिम्मेवारी दिएर प्रमुख साह बर्दिबास बस्न थालेका छन् ।
टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

१४ आश्विन २०७७, बुधबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

१४ आश्विन २०७७, बुधबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

१४ आश्विन २०७७, बुधबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

१४ आश्विन २०७७, बुधबार
Next Post
बालिका बल्कारकाे अाराेपमा एक जना पक्राउ

१२ वर्षीय बालिकालाई काकाले गरे बलात्कार

जय मधेष समाज सेवा नेपालले महोत्तरी र धनुषामा राहत बितरन गर्यो

जय मधेष समाज सेवा नेपालले महोत्तरी र धनुषामा राहत बितरन गर्यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh