• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश नीति तथा योजना आयोगद्वारा वार्षिक प्रतिवेदन हस्तान्तरण


प्रदेश नीति तथा योजना आयोगद्वारा वार्षिक प्रतिवेदन हस्तान्तरण

जनकपुरधाम, असोज ११ । प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६÷७७को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो ।
आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेटदै ४२ पृष्टको प्रतिवेदन तयार पारेको छ ।
आयोगले आफनो प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धीहरुमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सिमा निर्धारण र मार्ग दर्शन , मध्यकालिन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसाँख्यीक स्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माण आदि लाई राखेका छन।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठुलोबाबु दहाल समेतको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रास्वपाका ई.उज्वल झाले महोत्तरी ३ बाट दिए उम्मेदवारी
अन्तर्राष्ट्रिय

रास्वपाका ई.उज्वल झाले महोत्तरी ३ बाट दिए उम्मेदवारी

११ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

जनमत पार्टी अध्यक्ष सिके राउतले सप्तरी-२ बाट गराए मनोनयन दर्ता 

११ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

रेशम चौधरीले पनि गराए कैलाली-१ बाट उम्मेदवारी दर्ता

११ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

सर्लाही-२ : नेकपाका महेन्द्र रायको उम्मेदवारी दर्ता

११ आश्विन २०७७, आईतवार
Next Post
प्रदेश २ सहित विभिन्न ठाउँमाचट्याङ र हवाहुरी सहित ३दिन सम्म वर्षा हुने सम्भवना

प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना

प्रदेश सरकारले जाँजबुझ आयोग गठन गर्ने

प्रदेश सरकारले जाँजबुझ आयोग गठन गर्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh