• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल तरुण दल धनुषाद्वारा दलित बस्तीमा कम्बल वितरण


नेपाल तरुण दल धनुषाद्वारा दलित बस्तीमा कम्बल वितरण

जनकपुरधाम : विगत केही दिनदेखि तराई–मधेसमा घट्दै गएको तापक्रम र शीतलहरलाई मध्यनजर गर्दै नेपाल तरुण दल धनुषाले धनुषाको सबैला नगरपालिकास्थित दलित बस्तीमा कम्बल वितरण गरेको छ ।

काठमाडौंकी सृष्टि राणा र मुरारी शिवाकोटीको सहयोगमा नेपाल तरुण दल धनुषाद्वारा सबैला नगरपालिका वडा नं. १२ उत्तिमपुरको दलित बस्तीका ४५ घर परिवारमा कम्बल बितरण गरिएको संस्थाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम जारी राख्न आग्रह गरे । उनले युवाहरु अगाडी आएर नेतृत्व लिन थालेको देखेर खुशी समेत व्यक्ति गर्दै आजको युवा पिठिले यसरी नै नेतृत्व लिएर समाजको लागी कार्य गर्न थाले समाजमा रहेको समस्याहरू अन्त्य भएर जाने विश्वास व्यक्त गरे ।

नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्णको अध्यक्षतामा एवं कपडा भण्डार जनकपुर–६ को समन्वयमा शुक्रबार आयोजित कम्बल वितरण कार्यक्रममा सबैला नगरपालिकाका मेयर विजय शंकर साह, नेपाली कांग्रेसका नेता भोला पंजियार,जितनारायण यादव,कोषाध्यक्ष अन्जनी झा, शुभाष झा, महेश साह, रुद्रनारायण साह सहित दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । #द नेपाल टप

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

११ माघ २०७६, शनिबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

११ माघ २०७६, शनिबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

११ माघ २०७६, शनिबार
Next Post
सोनमा गाउँपालिमा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

सोनमा गाउँपालिमा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

महोतरीमा विशु अभियानको शुरुवात

महोतरीमा विशु अभियानको शुरुवात


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh