• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सप्तरीमा अाजदेखि निषेधाज्ञा हट्यो


सप्तरीमा अाजदेखि निषेधाज्ञा हट्यो

२९ भदौ, सप्तरी । सप्तरीमा दुई महिनायता जारी निषेधाज्ञा अन्त्य गरिएको छ । अब सार्वजनिक यातायात, सैलुन ब्युटीपार्लन, हाट बजार, जिमखाना, कभर्डहल मात्र बन्द रहनेछन् । अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी सार्वजनिक सवारी साधन र सिटी रिक्सा सञ्चालन गर्न पाइने भएको छ ।
सोमबार बसेको जिल्ला सं‌कट व्‍यवस्थापन समितिको बैठकले निषेधाज्ञाबाट आम जनजिविकामा परिरहेको असर समेतलाई दृष्टिगत गरी सुरक्षा सतर्कता अपनाउँदै व्यापार, व्यवसाय, उद्योग, कलकारखाना र सरकारी कार्यालय खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिए
उनका अनुसार यातायात मापदण्ड पालना गरी बढीमा २ जना यात्रु राखेर सिटी रिक्सा संचालन गर्न दिने निर्णय पनि भएको छ । त्यस्तै होटल रेष्टुरेन्टले टेक अवे सेवा मात्र दिन पाउनेछन् ।
खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुध, डेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल संचालकले ग्राहकको तापक्रम नाप्ने, २ मिटरको भौतिक दूरी कायम गर्ने, मास्क सेनिटाइजरको प्रयोग गर्ने गरी व्यवसाय सञ्चालन गर्न पाउनेछन् ।
उद्योगहरुले सरकारले तोकेको वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा, जनस्वास्थ्य र यातायात मापदण्डको पालना गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने गरी भिडभाड हुन नदिई सेवा सञ्चालन गर्नुपर्नेछ ।
सप्तरी सदरमुकाम राजविराजमा गत साउन २९ गतेदेखि निषेधाज्ञा जारी गरिएकोमा १९ गतेदेखि जिल्लाभरिमै जारी गरिएको थियो । पछिल्लो साता राजविराजमा मात्रै सीमित भएको निषेधाज्ञा सोमबारदेखि हटाइएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२९ भाद्र २०७७, सोमबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२९ भाद्र २०७७, सोमबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२९ भाद्र २०७७, सोमबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२९ भाद्र २०७७, सोमबार
Next Post
मोटर साइकल दुर्घटनामा साेनमा गाउँपालिकाकाे उपेन्द्रकाे मृत्यु

लकडाउनमा दुर्घटना कमहुनुसंगै प्रदेश २ मा १४० जनाको मात्र मृत्यु

सप्तरीमा अाजदेखि निषेधाज्ञा हट्यो

जिल्ला प्रशासनको कामकाज आजबाट शुरु हुँदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh