• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गाउँपालिकाकाे हर हिसाब सार्वजनिक गर्न बुझाएकाे ज्ञापन पत्रकाे समय महिनाैदिन बित्नलागदा भएन अाय व्यय सार्वजनिक


गाउँपालिकाकाे हर हिसाब सार्वजनिक गर्न बुझाएकाे ज्ञापन पत्रकाे समय महिनाैदिन बित्नलागदा भएन अाय व्यय सार्वजनिक

नागेन्द्र कुमार यादव

आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विभिन्न शिर्षककाे अाय व्यय सार्बजनिक गर्न माँग गरिदै ज्ञापन पत्र बुझाएकाे महिनाैदिन बितन लागदा गाउँपालिकाले हरहिसाब दिन सकेकाे छैन । साेनमा गाउँपालिकामा रहेकाे नेपाली कांग्रेसका कार्यकर्ताहरुले भाद्र २गतेकाे प्रमुख प्रशासकिय अधिकृतलाइ ज्ञापन पत्र बुझाएका थिए ।काेराेना संक्रमणले सारा विश्वनै समस्यामा परकाेबेला नेपालपनी अछुताे नरहेकाे र नेपालमापनि समस्य बढदैगइरहेकाेले भिडभाड नगरी पार्टीको सभापति समेत रहेका उदय कुमार यादव र युवा नेता शंकर यादवले सामुहिकरुपमा ज्ञापनपत्र बुझाएका थिए ।
महोत्तरीको साेनमा गाउँपालिकामा यसभन्दा पहिला अाय व्यय सार्बजनिक गर्न कुनैपनि पार्टीले ज्ञापनपत्र बुझाएका थिएन । ज्ञापन पत्र बुझाएकाे महिनाैदिन बितन लागदापनि अाय व्यय सार्वजनिक नगरेकाेले यतिबेला समाजिक संजालमासमेत टिकाटीपनी समेत हुन थालेका छन ।समाजिक संजालमा गाउँपालिकाका युवाहरुसमेत अाराेप प्रतिअाराेप लगाउन थालेका छन ।
डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी,उपभाेक्ता समितिले कहाँ कुन काम गरेकाे छ त्यसकाे सम्पूर्ण विवरण ,काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे नाममा गरिएकाे कराेडाै खर्चकाे काम विवरण ,हेम पाइप,पाेल र बिजुलिकाे काम लगायतकाे सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा उलेख भएअनुसारकाे माँग पूरा गरिने प्रतिबद्धता अधिकृत अधिकारे दिएकाे नेता उदय कुमार यादवले जनाएकारी गराएका थिए । ज्ञापन पत्रमा ताेकिएकाे समय भित्र कुनै सुनवाइ नगरिएमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले अान्दाेलन गरिने चेतावनि समेत दिएका थिए तर यहिले सम्म केही भएकाे छैन । प्रशासकिय अधिकृत केहिदिन पहिला सरुवाभइ अन्य ठाउँमा गईसकेकाेले अर्काे अधिकृत नअाउनजेलसम्म अाय व्यय सार्वजनिक नहुने धेरैकाे बुझाइ रहेका छन भन्ने कतिले काेराेना महामारीकाेकारण समस्या भईरहेका बताइरहेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

२७ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

२७ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

२७ भाद्र २०७७, शनिबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ भाद्र २०७७, शनिबार
Next Post
जनकपुर क्षेत्रमा र क्षिरेश्वरनगरपालिकामा कर्फ्यु जारी

जनकपुर सहित धनुषा जिल्लाभर जाेर बिजोर नम्बरका गाडी चलाउन पाइने

अतिक्रमित जग्गा फिर्ता हुन्छ ः मुख्यमन्त्री राउत

अतिक्रमित जग्गा फिर्ता हुन्छ ः मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh