• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकै दिनमा मन्त्री कुशवाहाले गरे मस्जिद शिलान्यास देखि पार्टी प्रवेश कार्यक्रम सम्पन्न


एकै दिनमा मन्त्री कुशवाहाले गरे मस्जिद शिलान्यास देखि पार्टी प्रवेश कार्यक्रम सम्पन्न

रामगाेपालपुर नगरपालिका वड़ा नं ३ अन्तर्गत आज एक कार्याक्रम बिच मुस्लिम धर्मालम्बिहरुकाे प्रार्थना गर्न मस्जिदकाे शिलान्यास गरिएकाे छ । महाेतरी जिल्लाकाे रामगाेपालपुर नगरपालिका वाडा नम्बर ३ मा रहेकाे दाेलाठिमा मुस्लिम टाेलमा मस्जिदकाे शिलान्यास गरेका छन । मस्जिद निर्माण प्रदेश नम्बर २काे प्रदेश काेषबाट गरिने प्रदेश नम्बर २काे अान्तरिक तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहाले जनाएकाे छ ।
वाडा नम्बर ३ भित्रको सबै मुस्लिमहरुकाे नवाज पढन मस्जिद नरहेकाे र नवाज पढन अरु ठाउँमा जानुपरेकाेले सर्वसधारण जनताको प्रत्यक्ष लाभ हुने उदेश्यले मस्जिदकाे शिलान्यास कार्य तिब्र अगाडी बढाईएको मन्त्री कुशवाहाले बताए । आर्थिक रुपमा कमजोर भएका स्थानीय मुस्लिम जनतालाई सुलभ तथा गुणस्तरीयकाममा सहयाेग गरिदिन अनुराेध गरेका छन । साथै मन्त्री कुशवाहाले मस्जिदकाे शिलान्यास गर्दै सयाैँकाे संख्यामा पार्टी प्रवेश समेत गराएका छन । विभिन्न पार्टी परित्याग संगै खासगरेर नेकपा पार्टी परित्याग गरि अाएकाहरुलाइ जनता समाजवादी पार्टीमा प्रवेश गराएका छन । नव प्रवेशिहरुलाई टीका माला लगाई पार्टीको मुल सिधान्तअनुसार रहि कामगर्न सुझाव दिएका थिए । उक्त शिलान्यास र पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ काे अान्तरिक तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहा ,महाेतरी क्षेत्र नम्बर ४ काे अध्यक्ष गगनदेव यादव,समाजवादी पार्टीका नेता शिवजी महताे,कैलाश यादव,सुरेश यादव,मुकेश यादव,रामबाबु मण्डल,श्यामबाबू यादवलगायत स्थानियबासीहरुकाे उपस्थिति रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

२३ भाद्र २०७७, मंगलवार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

२३ भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

२३ भाद्र २०७७, मंगलवार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२३ भाद्र २०७७, मंगलवार
Next Post
क्रसर माफियाको दादागिरी : तटबन्ध भत्काएर उत्खनन गर्न बाटो निर्माण

क्रसर माफियाको दादागिरी : तटबन्ध भत्काएर उत्खनन गर्न बाटो निर्माण

मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय

मुख्यमन्त्री माे लालबाबु राउतले जितिया पर्व गरिने ब्रतालु महिलाहरुलाई दिए शभकामना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh