• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरी र धनुषा सीमानाकाको डीआइजीले गरे निरीक्षण, कडाइ गर्न दिए निर्देशन


महाेतरी र धनुषा सीमानाकाको डीआइजीले गरे निरीक्षण, कडाइ गर्न दिए निर्देशन

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ १९ गते
सशस्त्र प्रहरीका डिआइजी कृष्णभक्त ब्रम्हाचार्यले धनुषा र महोत्तरीको सीमानाकाहरुको निरीक्षण गरेका छन् । सीमा सुरक्षा पोस्टहरुको निरीक्षण गर्दै उनले कोरोना संक्रमण समुदायस्त्तरमा फैलिदै गएकाले विगतमाझै सीमामा हुने आवत जावतलाई कडाई गर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका हुन् ।
डिआईजी ब्रम्हचार्यले कोरोना संक्रमणको असर र सम्भावित क्षति एवं नागरीक र सुरक्षाकर्मीले अवलम्वन गर्नुपर्ने सुरक्षात्मक उपायहरुको वारेमा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्न समेत निर्देशन दिए ।
लकडाउनमा राज्यले तोकेका सीमानाकाबाट औपचारीक रुपमा नेपाल प्रवेश गरेकाहरुको कन्ट्याक्ट ट्रेसिंगमा ध्यान दिँदै त्यस्ता व्यक्तिहरुको खोजिगरी क्वारेन्टिन तथा आईसोलेशनमा राख्न सरोकारवालालाई सहयोग गर्न आग्रह गरे ।
सुरक्षा निकायहरु एवं छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी सुरक्षा नागरिक समन्वयात्मक रुपमा कार्य गर्न पनि उनलले निर्देशन दिए ।
महोत्तरीमा ३८.४६ किलोमिटर नेपाल भारत सीमामा सशस्त्र प्रहरीका ६५४ जना जनशक्ति परिचालित छन् । अनाधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा ७ वि.ओ.पि. सहित जिल्लाको सकरी, मधबा र कट्टीमा थप ३ फर्वाड अव्जरभेसन पोष्ट राखिएको छ भने २ वटा स्थापनाको क्रममा छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता
अन्तर्राष्ट्रिय

युवा क्लबको अग्रसरतामा एकडारा स्थित महारानी स्थान परिसरमा गरीयो वृक्षरोपण , स्थानीयको उत्साहपूर्ण सहभागिता

१९ भाद्र २०७७, शुक्रबार
कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित
अन्तर्राष्ट्रिय

कृषीमा परनिर्भर किशान , सीमा नाका बन्द हुँदा तरकारीको मुल्यमा दोब्बर बढोत्तरी , नेताको कृषी मैत्री कागजमै सिमित

१९ भाद्र २०७७, शुक्रबार
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
अन्तर्राष्ट्रिय

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

१९ भाद्र २०७७, शुक्रबार
सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा
अन्तर्राष्ट्रिय

सरकार गठनविरुद्ध आज पनि मधेशका सांसदहरू धर्नामा

१९ भाद्र २०७७, शुक्रबार
Next Post
बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

धनुषामा मृत भेटिएका भारतीय मजदुरमा कोरोना पुष्टि

ललितपुरमा शुक्रबार दिनभरि कर्फ्यू लागु गरिने

ललितपुरमा शुक्रबार दिनभरि कर्फ्यू लागु गरिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh