• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाकाे समाज सुधार युवा क्लबले गराए दाैड प्रतियाेगिता


साेनमा गाउँपालिकाकाे समाज सुधार युवा क्लबले गराए दाैड प्रतियाेगिता

महाेतरीकाे साेनमा गाउँपालिकामा दाैड प्रतियाेगिता गराइएकाे छ । साेनमा गाउँपालिका वाडा नम्बर ३ रघुनाथपुरमा रहेकाे समाज सुधार युवा कल्बले अाज दाैड प्रतियाेगिता गराएकाे कल्बका एक सदस्यले जनाएका छन । विश्वव्यापि काेराेना भाइरसकाेकारण घरमा बसेर युवाहरु चिन्तिरहेकाे समयमा युवाहरुमा थप उर्जा र व्यायमकाे अावश्यक्ता रहेकाेले याे कार्यक्रम गराइएकाे छ । यहिलेकाे भयावह अवस्थामा व्यायमकाे अावश्यक्ता र चिन्ता मुक्त रहन अावश्यक देखिएकाेले दाैड प्रतियाेगिता गराइएकाे युवा नेता शंकर यादवले जनाएकाे छ।दाैड प्रतियाेगितालाइ वाडा नम्बर ३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले उदघाटन गरिदै सहभागी युवाहरुलाइ भन्ने महामारीकाे समयमा याे वाडामा जनचेतना फैलाउनमा वा जनताकाे हरेक समस्यामा सहयाेग गरिदै अाएकाेमा सबै युवाहरुलाइ धन्यवाद दिन चाहन्छु खास गरेर याे क्लबलाइ जसले यहिलेपनि युवाहरुलाइ उर्जादिन प्रतियाेगिता गरिरहेका छन ।अाज वाडा नम्बर ३मा समाज सुधार युवा क्लबले अायाेजना गरिएकाे प्रतियाेगितामा ५२ युवाहरु सहभागी भएका थिए । सहभागिहरुलाइ ३२०० मिटरकाे दुरी तय गर्नुथियाे जुन दुरी रघुनाथपुर बजारदेखि पुर्व खखनातिर जाने बाटाेलाई तय गरि गरिएकाे थियाे ।प्रतियाेतितामा स्थान ल्याउने सबैनजालाइ पुरस्कार स्वरुप मेडल दिएका छन । ३२००मिटरकाे प्रतियाेगितामा गाेविन्द यादव (खखना)प्रथम,नितेश कुमार सहनी(रघुनाथपुर )द्वितीय,शिवलाल रहनी रघसनाथपुर तृतीय स्थान ल्याएका छन । सहभागी सबैजनालाइ स्थानियहरु तालिबजाएर स्वागत गरी स्थान ल्याउनेहरुलाइ युवा नेता शंकर यादव र क्लबका अध्यक्षले सिल्ड दिएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

१२ भाद्र २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

१२ भाद्र २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

१२ भाद्र २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

१२ भाद्र २०७७, शुक्रबार
Next Post
सीमाबाट अवैध रकम ओसारपसार, दुई दिनमा ३४ लाख बरामद

सीमाबाट अवैध रकम ओसारपसार, दुई दिनमा ३४ लाख बरामद

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

२४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh