• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वीरगञ्जमा कोरोनासंक्रमणबाट थप एक जनाकाे मृत्यु


स्थानीयको अवरोधपछि संक्रमितको शव व्यवस्थापनमा समस्या

प्रतिक्षा खबर
वीरगञ्ज, भदौ ७ गते ।
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार राति संक्रमणका कारण वीरगञ्ज महानगरपालिका ११ बस्ने ५६ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा शनिबार राति साढे ७ बजे मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
गत साउन २२ गते ती महिलाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ज्वरो खोकी, थाइराइड तथा स्वासप्रस्वासमा सम्स्या रहेकी ती महिलालाई साउन २४ गतेदेखि नै आइसीयूमा भर्ना गरेर उपचार हुँदै आएकोमा पछिल्लो १२ घण्टादेखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
मृतक महिलाको कुनै ट्राभल हिस्ट्री समेत नरहेको उनले बताए । यो सँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

७ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

७ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

७ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

७ भाद्र २०७७, आईतवार
Next Post
साेधपुच्छ गर्न गंगुली क्वारेन्टाइनका चिकित्सक टिमलाइ झिकाइए,अब नायाँ चिकित्सक गर्ने छ जाँच

साेधपुच्छ गर्न गंगुली क्वारेन्टाइनका चिकित्सक टिमलाइ झिकाइए,अब नायाँ चिकित्सक गर्ने छ जाँच

महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

काेराेना संक्रमणबाट २ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh