• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुरनगरपालिकामा लकडाउनकाे धजिया उडाउदै नगरप्रमुखकै घर नजिक बजार लागाउदै


रामगाेपालपुरनगरपालिकामा लकडाउनकाे धजिया उडाउदै नगरप्रमुखकै घर नजिक बजार लागाउदै

नागेन्द्र कुमार यादव
४ भादाै २०७७, बिहीबार
महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा बन्दा बन्दीको घोषणा गरेको दुइदिन नबितिदै नगरपालिकाबासीहरुले उलघंन गरेका छन । कोरोना भाईरसको माहामारी बिश्वब्यापी रूपमा बितण्डा मचाएको ले समुदाय स्तरमा संक्रमित हुन बाट जोगिन नगरपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको छ।अति आवश्यक काम बाहेक घर बाट निस्किन नहुने गाउँ नगरपालिकाकाे प्रवक्ता एवम वाडा नम्बर ५काे वडा अध्यक्ष जितेन्द्र चाैधरी र नगर प्रमुख अशाेक कुमार मण्डलले अलग अलग सुचना जारी गरि जानकारी गराएका छन । श्रावण ३१ गते देखि भदाै ६ गते अर्थात ७ दिन सम्म बन्दा बन्दिको घोषणा गरेको सुचनामा उलेख गरिएकाे छ ।नगरपालिकाले सुचना जारी गरेकै अवस्थामा महाेतरी जिल्ला प्रशासनले महाेतरी जिल्लाभरी निशेधज्ञाजारी गरीएकाे छ । महाेतरीमा लागदै अाएकाे हाटबजार,भिडभाड,कुनै किसिमकाे कार्यक्रमसमेत नगर्न अादेश दिएका छन । रामगाेपालपुर नगरपालिका भित्र लागने हाट ,बजार समेत बन्द हुने उनले नगरपालिकाकाे सुचनामा उलेख रहेकाे बताए ।
समाजिक दुरी कायम गरी बिहान् देखि अति आवश्यक लगायत औषधी पसल२४बिसै घण्टा संचालन गरिने र किराना पसल विहान ६ बजेदेखि ८बजेसमम मात्र खोल्ने र उपभोक्ता मार्मा न पर्ने गरी संचालन गरिने जनाइएकाे छ । समाजिक भोज भतेज र कुनै राजनीति दलका कार्यक्रम र नाच, गान , सामुहिक भेला र पिकनिकको कार्यक्रम पुर्ण रूपमा बन्द गर्ने निर्णय सुचनामा उलेख रहेकाे छ । नगरपालिकाकाे छिमेकी देश भारतमा कोरोना संक्रमित भएकोले हाम्रो गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको प्रवक्ता चाैधरीले बताए।उक्त महामारीबाट जोगिन नगरपालिकामा बदाबन्दीको घोषणा गरेको नगपालिकाकाे प्रशासकिय अधिकृत ले जानकारी दिनु भयो ।
नगरपालिका भित्र रहेका पसले र सर्बसाधारणहरुले अटेर गरेमा कानुन बमोजिमकार्बाहि गर्ने बताएका थिए । नेपाल र भारतको खुल्ला बोडर रहेकोले नेपाल, भारत आउने जाने क्रम मानिसहरुको रोकिएको छैनन। मानिसको भिडभाड र चहलपहल जारी नै रहेको बताए । बोडरमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ । लकडाउनको अबधिमा राती – राती ब्यापारीहरु भन्सार छली गरी चोर बाटो भए थोक सम्मान नेपाल र भारत भित्रियाउने गरेको आरोप रहेको छ। बोडर सुरक्षामा खटिएका नेपाल र भारतको प्रहरीहरु भएको ठाउँबाट नजाने र डिउटिमा खटेका प्रहरीको अँखा छ्लेर घरको बेगर्ता गर्न सर्बसाधारण महिलाहरु लुकि छिपि चौरीको बाटो अपन्याएर भारत जाने गरेको स्थानीयको गुनासो रहेको छ् । रामगाेपालपुरनगरपालिकामा अाज थप ९जना काेराेना संक्रमित थपिएका छन ।थपिएका संक्रमितहरुमा नगरपालिकामा कार्यरत कर्मचारीहरुसंगै नगरपालिकाकाे बिच बजारमा व्यपार संचान गरिदैअाएका व्यपारीहरुसमेत रहेका छन । नगरपालिकामा काेराेना संक्रमनकाे त्रास हुदाहुदैपनि रामगाेपालपुरनगरपालिका वाडा नम्बर ४मा लागदैअाएका बजार लागदै अाएका छन । नगरपालिकाकाे मेयर अशाेक कुमार मण्डलकाे घरकाे नजैक लागदैअाएकाे बजार यसरी लागदैमा मेयर मण्डल बेखबर हुनु जनताकाेलागि दुर्भाग्य हाे ।नगरपालिकाभित्र एकैदिनमा ठुलाेसंख्यामा काेराेना संक्रमित फेलापरेपनि नगरमा लागदैअाएकाे हाटबजार र भिडभाड नियन्त्रणनहुदा स्थानियहरु समस्यामा परेका छन । बजार लागिरहेकाेबेला न प्रहरीहरु धपाउन अाउछन न नगरका कुनै जनप्रतिनिधि ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

४ भाद्र २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

४ भाद्र २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

४ भाद्र २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

४ भाद्र २०७७, बिहीबार
Next Post
बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

नारायणी अस्पतालमा रौतहटका एक पुरुषको मृत्यु

आज देशभरी महिलाहरु तीज पर्व मनाइँदै मठ मन्दिरलगायका शिवालयहरु बन्द

आज देशभरी महिलाहरु तीज पर्व मनाइँदै मठ मन्दिरलगायका शिवालयहरु बन्द


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh