• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ मा २४ घण्टामा ३८३जनामा कोरोना पुष्टि


रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

 

प्रतिक्षा खबर
जनकपुरधाम, भदौ ३ गते
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लामा सबैभन्दा बढी १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ७ र सप्तरीमा १ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । । यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार ८८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा यो प्रदेशमा उपचार पश्चात १२ जना महिलासहित ८६ जना उपचार पश्चात कोरोना जितेर डिस्चार्ज भएको समाजिक विकास मन्त्रालयका बरिष्ट प्रशासक विजय झाले बताए ।
उनका अनुसार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १ महिलासहित ३ जनाको मृत्यु भएको छ । पर्सा जिल्लाका ६० र ८२ वर्षका दुई पुरुष र ४० वर्षकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससंगै प्रदेश २ मा कोरोना संक्रमणबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

३ भाद्र २०७७, बुधबार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

३ भाद्र २०७७, बुधबार
Next Post
हत्या आरोपी दश वर्षपछि पक्राउ

हत्या आरोपी दश वर्षपछि पक्राउ

राैतहटमा एक पुजारीकाे हत्या

राैतहटमा एक पुजारीकाे हत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh