• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा भदाै १० गतेसम्मकाेलागि लकडाउन गरियाे


साेनमा गाउँपालिकामा भदाै १० गतेसम्मकाेलागि लकडाउन गरियाे

नागेन्द्र कुमार यादव
प्रतीक्षा खबर
साेनमा, भदाै२ गते ।
कोरोना जेखिमलाई मध्यनजर गर्दै महाेतरी जिल्ला भरि एकसाता लकडाउन हुने भएकोले साेकाे मध्यनजर गरिदै साेनमा गाउँपालिकालेपनि लकडाउन गरेकाे छ । साेनमा गाउँपालिकाले जारी गरेकाे लकडाउकाे अवधि १०गतेसम्म रहने उलेख गरिएकाे छ । मिति २०७७/५/२ गतेदेखि ०५/१०गतेसम्मकाेलागि गाउँपालिकाभरी लकडाउन गर्न सुचना जारी गरिएकाे छ । साेनमा गाउँपालिकाकाे कार्यालयले गाउँपालिकाभरी अाज मंगलबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६।३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेकोले गाउँस्तरमा त्यसकाे प्रभाव खासै नदेखिएकाेले साे नियम पालन गराउन गाउँपालिकाले स्थानिय स्तरबाटसमेत सुचना जारि गरिएकाे छ।
बिहान ६बजेदेखि ९ बजेसम्म भने पसल व्यवसाय संचालन गर्न पाउने वाडा नम्बर १का वडा अध्यक्ष एवम गाउँपालिकाकाे प्रवक्ता समेत रहेकाे अशाेक कुमार यादवले जारी गरको सूचनामा उल्लेख छ । तर व्यवसाय संचालन गर्न मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी मेन्टन गर्न भिनिएको छ । उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनु पर्ने नियम जारी गरेको हो ।
जिल्लाकाे विभिन्न पालिकाहरुमा कोरोना जोखिम बढेपछि साेनमा गाउँपालिकामापनि संक्रमनहुनबाट बचनकाेलागि लकडाउन गरिएकाे छ । वाडा कार्यालयमा पनि अति अावशयककाे कामबाहेक कुनै काम गर्ने ,हाट बजार र शैक्षिक संस्थासमेत नचलाउने उलेख गरिएकाे छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२ भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२ भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२ भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२ भाद्र २०७७, मंगलवार
Next Post
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

प्रदेश २ मा निजी स्वास्थ्य सं‌स्थालाई कोरोना उपचारमा लगाइने

प्रदेश २ मा निजी स्वास्थ्य सं‌स्थालाई कोरोना उपचारमा लगाइने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh