• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा बन्दा बन्दीको घोषणा


महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा बन्दा बन्दीको घोषणा

नागेन्द्र कुमार यादव
३१श्रावण २०७७, शनिवार
महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा बन्दा बन्दीको घोषणा गरेको छ । कोरोना भाईरसको माहामारी बिश्वब्यापी रूपमा बिटनडा मचाएको ले समुदाय स्तरमा संक्रमित हुन बाट जोगिन नगरपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको छ।अति आवश्यक काम बाहेक घर बाट निस्किन नहुने गाउँ नगरपालिकाकाे प्रवक्ता एवम वाडा नम्बर ५काे वडा अध्यक्ष जितेन्द्र चाैधरीले सुचना द्वारा जानकारी गराएका छन । श्रावण ३१ गते देखि भदाै ६ गते अर्थात ७ दिन सम्म बन्दा बन्दिको घोषणा गरेको सुचनामा उलेख गरिएकाे छ । नगरपालिका भित्र लागने हाट ,बजार समेत बन्द हुने उनले बताए ।
समाजिक दुरी कायम गरी बिहान् देखि अति आवश्यक लगायत औषधी पसल२४बिसै घण्टा संचालन गरिने र किराना पसल विहान ६ बजेदेखि ८बजेसमम मात्र खोल्ने र उपभोक्ता मार्मा न पर्ने गरी संचालन गरिने जनाइएकाे छ । समाजिक भोज भतेज र कुनै राजनीति दलका कार्यक्रम र नाच, गान , सामुहिक भेला र पिकनिकको कार्यक्रम पुर्ण रूपमा बन्द गर्ने निर्णय सुचनामा उलेख रहेकाे छ । नगरपालिकाकाे छिमेकी देश भारतमा कोरोना संक्रमित भएकोले हाम्रो गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको प्रवक्ता चाैधरीले बताए।उक्त महामारीबाट जोगिन नगरपालिकामा बदाबन्दीको घोषणा गरेको नगपालिकाकाे प्रसासकिय अधिकृत ले जानकारी दिनु भयो ।
नगरपालिका भित्र रहेका पसले र सर्बसाधारणहरुले अटेर गरेमा कानुन बमोजिमकार्बाहि गर्ने बताए । नेपाल र भारतको खुल्ला बोडर रहेको ले नेपाल, भारत आउने जाने क्रम मानिसहरुको रोकिएको छैनन। मानिसको भिडभाड र चहलपहल जारी नै रहेको बताए । बोडरमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ । लकडाउनको अबधिमा राती – राती ब्यापारीहरु भन्सार छली गरी चोर बाटो भए थोक सम्मान नेपाल र भारत भित्रियाउने गरेको आरोप रहेको छ। बोडर सुरक्षामा खटिएका नेपाल र भारतको प्रहरीहरु भएको ठाउँबाट नजाने र डिउटिमा खटेका प्रहरीको अँखा छ्लेर घरको बेगर्ता गर्न सर्बसाधारण महिलाहरु लुकि छिपि चौरीको बाटो अपन्याएर भारत जाने गरेको स्थानीयको गुनासो रहेको छ् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

३१ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

३१ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

३१ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

३१ श्रावण २०७७, शनिबार
Next Post

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

२४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh