• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकामा बाेलन नसकिने महिलामाथि गरिएकाे सामुहिक बलत्कारकाे घटनालाइ मिलाउन चलखेख शुरु


बालिका बल्कारकाे अाराेपमा एक जना पक्राउ

महोत्तरीको रामगोपालपुर नगरपालिकामा बोल्न नसक्ने एक महिलामाथि सामूक बलत्कार भएकाे छ । गरिएकाे सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रयास भएको छ। राजनीतिक शक्ति र पैसाको चलखेल गरी घटना मिलाउने प्रयास गरेको स्थानीयले बताएकाे छ । गएको साउन १० गते राति ९ बजे रामगोपालपुर नगरपालिका ५ कँचनपुरकी बोल्न नसक्ने एक ३५ वर्षीया महिला शौच गर्न गएको बेला स्थानीय दुई युवकले रुमालले मुख बाँधेर उखुबारीमा लगेर बलात्कार गरेका थिए। घरबाट करिब ३ सय मिटर दक्षिण उखु खेतमा महिलामाथि बलात्कार भएको थियो।
त्यस क्रममा महिला चिच्याएपछि स्थानीयले थाहा पाउँदा दुवै युवक भागेका थिए। दुवै युवकको कपडा र मोबाइल घटनास्थलबाटै प्रहरीले बरामद गरेकाे थियाे।
पीडितका अनुसार स्थानीय २६ वर्षीयविनाेद मण्डलकाे छाेरा जितु मण्डल र सत्रुधन मुखियाकाे छाेरा खुर्के मुखियाले बलात्कार गरेका थिए। घटनाको भोलिपल्ट साउन ११ गते पीडितले स्थानीय इलाका प्रहरी कर्यालय रामगोपालपुरमा उजुरी दिएपनि हालसम्म प्रहरीले बलात्कार आरोपीलाई पक्राउ गर्न सकेको छैन।
घटनालाई पावर र पैसाको बलमा स्थानीय राजनीतिकर्मीहरुले दुवै पक्षलाई मिलाउने प्रयास गरेको एक स्थानीयले बताए। फरार भनिएका युवाहरु खुलेआम घुमिरहेका स्थानीयले बताएका छन्। त्यसबारे स्थानीयले जानकारी दिएपनि प्रहरीले आफूलाई फुर्सद नभएको बताउने गरेकाे स्थानीयकाे आराेप छ।
यता इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनास्थलबाट बरामद भएको दुई युवकको कपडा र मोबाइल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाएको बताए। पीडितले दिएको उजुरी पनि जिल्लामा पठाएको र फरार आरोपीहरुको खोजबिन भइरहेको उनको भनाई छ।
घटनालाई मिलाउन खोजेको विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए। यश विषयमा थप जनकारी पाउन वाडाकै वडा अध्यक्ष जितेन्द्र चाैधरीलाइ पटक पटक फाेन गरेपनि उहाले फाेन उठाएका छैन ।घटना मिलाउनमा ६लाख रुपैयाकाे बार्गेनिगं भइरहेकाे र यसकाे मुख्य भुमिका खेल्न वाडा नम्बर ५कै वडा अध्यक्ष जितेन्द्र चाैधरी रहेकाे स्थानियहरुकाे अाराेप रहेका छन । घटना मिलाउन चाैधरी अाफनाे प्रयास जारि राखेकाे र पिडितलाइ दवाब दिदैयाइरहेकाे बताइएकाे छ ।घटना भएकाे एक हप्ताभन्दा बढी भएपनि पिडितलाइ न्यायदिनुकाे साटा माेलजाेल हुन थालेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२९ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२९ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२९ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२९ श्रावण २०७७, बिहीबार
Next Post

वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यूभईसकेपछी काेराेना संक्रमन पुष्टि

प्रदेश २मा पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh