• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रसियाले बनायाे पहिलाे पटक कोरोना भाइरस विरुद्धको भ्याक्सिन

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

रसियाले बनायाे पहिलाे पटक कोरोना भाइरस विरुद्धको भ्याक्सिन

एजेन्सी-
रामगाेपालपुर, साउन २७ गते
रसियाले ‘पहिलो कोरोना भाइरस भ्याक्सिन’ बनाएको दाबी गरेको छ । रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वभर महामारी फैलाएको कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनाएको घोषणा गरेको एएफपीले जनाएको छ ।
सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको यस भाइरसकझ रोकथाम र नियन्त्रणका लागि विभिन्न देशमा वैज्ञानिक अनुसन्धान भइरहेका छन् । तर हालसम्म यस भाइरस विरुद्ध भ्याक्सिन आएको थिएन । धेरै प्रयोगशालामा भाइरस विरुद्ध क्लिनिकल ट्रायल भएपनि भ्याक्सिन पत्ता लाग्न सकेको थिएन ।
रसियाको गामालेया नेशनल रिसर्च सेन्टरमा निर्माण भएको उक्त भ्याक्सिन रसियाको स्वास्थ्य मन्त्रालयमा सूचिकृत भइसकेको बताइएको छ ।
भ्याक्सिनको परीक्षण स्वयमंसेवकहरुमा गरिएको थियो । पुटिनले आफ्नो छोरीमा पनि यही भ्याक्सिन प्रयोग गरिएको बताए । त्यसबाट सकारात्मक नतिजा आएको र स्वयंमसेवकहरुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको पुटिनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

२७ श्रावण २०७७, मंगलवार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ श्रावण २०७७, मंगलवार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

२७ श्रावण २०७७, मंगलवार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

२७ श्रावण २०७७, मंगलवार
Next Post
काेराेना संक्रमित भारतका पूर्वराष्ट्रपतिकाे अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काेराेना संक्रमित भारतका पूर्वराष्ट्रपतिकाे अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

मेयर यादवकाे सूचनालाइ धजिया उडाउदै मेयरकै गाउँमा भव्यमेलाकाे अायाेजना

मेयर यादवकाे सूचनालाइ धजिया उडाउदै मेयरकै गाउँमा भव्यमेलाकाे अायाेजना

            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh