• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो


प्रतीक्षा खबर
२७ साउन, रामगाेपालपुर
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
मंगलबार संक्रमित देखिनेमा जनकपुरधास्थित मुक्तिनाथ बैंकमा कार्यरत २ महिलासहित ६ जना कर्मचारी छन् भने एनबी बैंकका एकजना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ जिल्ला मध्ये रौतहट सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हाे । रौतहटमा अहिलेसम्म १ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसपछि कोरोनाबाट बढी प्रभावित जिल्ला पर्सा रहेको छ । पर्सामा अहिलेसम्म १ हजार १०३ जनामा संक्रमण देखिएको छ । तेस्रो प्रभावित जिल्ला महोत्तरी रहेको छ । महोत्तरीमा ९ सय २ जना संक्रमित फेला परेका छन् ।
यसैगरी धनुषामा ८ सय ६९, सर्लाहीमा ८ सय २७, सप्तरीमा ५ सय ५८, बारामा २ सय ४५ र सिराहामा २ सय ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै भारत, काठमाडौं, कैलाली र रुपन्देहीबाट आएर संक्रमित हुनेको संख्या ५ रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा १९ जनाको मृत्यु भएको छ । धनुषामा ३ जनाको मृत्यु भएको छ भने सप्तरी, रौतहट र बारामा २/२ तथा सिरहा र महोत्तरीमा १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार २९ जना कोरोना संक्रमित डिस्जार्च भएका छन् । धनुषामा २१ र सप्तरीमा ८ जना डिस्जार्च भएका हुन् । योसँगै प्रदेश २ मा डिस्जार्च हुनेको संख्या ३ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

२७ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

२७ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२७ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

२७ श्रावण २०७७, मंगलवार
Next Post
भारतबाट श्रम गर्न नेपाल आउन नपाइने

भारतबाट श्रम गर्न नेपाल आउन नपाइने

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

रसियाले बनायाे पहिलाे पटक कोरोना भाइरस विरुद्धको भ्याक्सिन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh