• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

८ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि


रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

विराटनगर, साउन २७ गते
विराटनगरका ८ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय एक दैनिकमा कार्यरत पाँच पत्रकार र एक कम्प्युटर अपरेटर कोरोना संक्रमित भएका छन् ।
त्यसैगरी राजधानीबाट प्रकाशित हुने एक दैनिकका स्थानीय संवाददाता र अर्को दैनिकको मार्केटिङमा कार्यरत व्यक्तिमा कोरोनाबाट संक्रमण भएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले जानकारी दिए ।
‘साउन २३ गते स्बाव संकलन गरी परीक्षणका लागि पठाइएकोमा त्यसको रिपोर्ट हिजो ९सोमबार बेलुका बल्ल आयो । त्यसमा ८ जना संचारकर्मी कोरोना संक्रमित भएको देखिएको छ । अध्यक्ष लुईटेलले भने, ‘साउन २४ र २५ गते स्वाब संकलन गरिएका साथीहरुको रिपोर्ट आउन बाँकी नै छ ।
संक्रमित भएकाहरुमा कोभिड–१९ को लक्षण समेत देखिएको लुईटेलले बताए । ‘ज्वरो हुँदाहुँदै स्वाब दिनुभएका केही साथीको ज्वरो निको समेत भैसकेको छ,’ उनले भने, ‘केही साथीहरु अहिले पनि घरमा आइसोलेसनमा बस्नुभएको छ ।
लुइटेलले आफ्नै घरमा रहेका स्थानीय सञ्चारकर्मीलाई भन्दा डेरामा बस्नेहरुलाई बढि समस्या परेको बताए । ‘डेरा गरी बस्ने सञ्चारकर्मीलाई बढि समस्या परेको छ । आइसोलेसनमा राखिदिनुहोस भनेर विभिन्न निकायहरुलाई आग्रह गर्‍यौं, तर कसैले पनि वास्तै गरेको छैन,’ उनले भने ।
पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण भइरहेका ठूला शहरमध्ये विराटनगर एक हो ।
स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकअनुसार मोरङ जिल्लामा ३ सय ३४ सक्रिय संक्रमित छन् । त्यहाँका ल्याबको क्षमताभन्दा बढि स्वाब संकलन भएको हुँदा समयमा रिपोर्ट दिन नसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

२७ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

२७ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२७ श्रावण २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

२७ श्रावण २०७७, मंगलवार
Next Post
सांसद यादव कोरोनामुक्त

सांसद यादव कोरोनामुक्त

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना संक्रमण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh