• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

निजी अस्पतालले बिरामी भर्ना नलिएकाे भन्दै वीरगन्जमा प्रदर्शन


निजी अस्पतालले बिरामी भर्ना नलिएकाे भन्दै वीरगन्जमा प्रदर्शन

तिवारी यादव,
वीरगन्ज
२०७७ श्रावण २५
पर्सामा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै वीरगन्जका निजी अस्पतालले अन्य बिरामी भर्ना गर्न नमानेपछि वीरगन्जवासी प्रदर्शनमा उत्रिएका छन् ।
गएको तीन दिनयता अस्तालले भर्ना गर्न नमानेकै कारण उपचार अभावमा वीरगन्ज महानगरपालिकाका तीनजनाले ज्यान गुमाउएका थिए । उपचार नै नपाएर बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था पुन: नदाेहाेरियाेस भनेर महानगरवासी प्रदर्शनमा उत्रिन पुगेका हुन् ।
उनीहरूले नारायणी अस्पतालको इमर्जेन्सीसहितको सबै सेवा सुचारु गर्न र उपचार विना बिरामी फर्काउने अस्पताललाई कारवाही गर्न माग गर्दै नारायणी अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।
जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने र नयाँ संक्रमित निरन्तर बढिरहेकाले वीरगन्जका निजी अस्पतालले अन्य राेगका बिरामीकाे पनि उपचार नै नगरी गेटबाट फर्काउन थालेका छन् ।
यही २१ साउनमा जिल्ला प्रशासन कार्यालय पर्साले कुनै पनि किसिमको बिरामीलाई उपचार नगरी फर्काएको पाइएमा त्यस्ता अस्पतालहरुलाई कारवाही गर्ने चेतावनी दिएको थियाे।
प्रशासनकाे चेतावनीपछि पनि उपचारका लागि अस्पताल पुगेका विरामीहरुलाई विभिन्न बहाना देखाएर फर्काउने गरेको नगरवासीको आरोप छ । नाँया पत्रिका

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

२५ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

२५ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२५ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

प्रदेशका सांसद चढेको गाडी दुर्घटना

२५ श्रावण २०७७, आईतवार
Next Post
भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५३ हजार पुग्यो, १४ लाख भन्दाबढी निकाे भएर डिस्चार्ज

भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५३ हजार पुग्यो, १४ लाख भन्दाबढी निकाे भएर डिस्चार्ज

समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्यले वितरण गरे विभिन्न जातकाे विरुवा

समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्यले वितरण गरे विभिन्न जातकाे विरुवा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh