• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरको क्यानसर सेन्टरका एक कर्मचारीको शंकास्पद मृत्यु


जनकपुरको क्यानसर सेन्टरका एक कर्मचारीको शंकास्पद मृत्यु

प्रतीक्षा खबर
जनकपुरधाम, साउन २५ गते
जनकपुरको कदमचोकस्थित विनयतारा फाउण्डेशन क्यानसर सेन्टरमा कार्यरत एक कर्मचारीको शंकास्पद मृत्यु भएको छ ।
मिथिला बिहारी नगरपालिका ५ ललिला घर भएका उनको कोरोना संक्रमणबाट मृत्यु हुने आशंका गरिएको छ ।
सोही हस्पिटलमा गार्डको रुपमा ती ४५ वर्षीय पुरुष कार्यरत रहेको बताइएको छ । यद्धपी स्वाब संकलन गरी परिक्षणको तयारी थालिएको र रिपोर्ट आएपछि मात्र केही भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२/४ दिनदेखि उनलाई ज्वरो आइरहेको थियो । मृत्यु भएपछि स्थायनीहरुले कोरोनाले नै मृत्यु भएको हुनुपर्छ भनेपछि हामी अहिले स्वाब टेस्टको तयारीमा छौँ,’ डिएसपी मकेन्द्र मिश्रले भने ।
प्रहरीका अनुसार उनलाई छोराले सोही अस्पतालमा उपचारकालागि ल्याएका थिए ।
स्थानीयका अनुसार उनी समान्य ज्वरो आएको भन्दै यसअघि स्थानीय औषधीपसलबाट औषधी लिइरहेका थिए
तर अस्पतालले भने केहीदिनयता झाडापखाला लागेर आज विहान अवस्था गम्भीर भएपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।
रक्षाबन्धनको भोलीपल्ट वहाँ घर जानुभयो । अस्ति त्यहीँको स्वास्थ्य चौकीमा उपचार गराउनु भयो । तर त्यहाँ निको भएन आज विहान सिरियस भएपछि वहाँको छोराले ल्याउने क्रममा बाटोमै मृत्यु भया,’ क्यानसर सेन्टरका म्यानेजर सुरेश साहले भने ।टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२५ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२५ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२५ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२५ श्रावण २०७७, आईतवार
Next Post
पानी निकाल्ने विषयमा विवाद हुँदा ५ जना घाइते

पानी निकाल्ने विषयमा विवाद हुँदा ५ जना घाइते

निजी अस्पतालले बिरामी भर्ना नलिएकाे भन्दै वीरगन्जमा प्रदर्शन

निजी अस्पतालले बिरामी भर्ना नलिएकाे भन्दै वीरगन्जमा प्रदर्शन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh