• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू


साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन २२ गते

महोत्तरीकाे साेनमा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु मृत्यू भएकाे छ ।साेनमा गाउँपालिका वाडा नम्बर ३ रघुनाथपुर देखि वाडा नम्बर ५ खैरबनि जाने बाटाेमा मृत्यू भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । ठक्कर दिएको मोटरसाईकल चालकलाई छाडेको भन्दै स्थानीयले रघुनाथपुर प्रहरीचोकी अगाडी मृतकको शव राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । सोनमा गाउपालिका ३ रघुनाथपुरमा एक आपसमा मोटरसाइकलले ठोक्किँदा बुधबार स्थानीय लालबाबु पटेलका छोरा अन्दाजि १८ वर्षीय अनिष कुमार पटेलको मृत्यु भएको थियो । बुधवार बिहान ८ बजे अनटेस्ट मोटरसाइकल चलाएर खैरबनीबाट रघुनाथपुर आउने क्रममा विपरीत दिशाबाट गइरहेको ज ६प २३९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो
दुर्घटनामा गम्भीर घाइते भएका अनिषलाई उपचारको लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अर्का मोटरसाइकल चालक रामगोपालपुर नगरपालिकाका अन्दाजि २५ वर्षिय रामजिवन यादव पनि समान्य घाइते भएका थिए ।
मृत्यु पश्चात ठक्करदिने मोटराईकलर र व्यक्तिलाई प्रहरीले छाडेको भन्दै स्थानीयले बिहानैदेखि जलेश्वर खैरबनी सडक खण्ड जाम गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
ठक्कर दिनेलाई प्रहरीले पहुँचको बलमा छाडेको भन्दै पक्राउ नगरेककाेले आन्दोलन गर्ने स्थानीयले चेतावनी समेत दिएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाले दोषीलाई पन्ध्र दिन भित्र उपस्थित गराउने,कानुन समबध कारवाहि गरिनेर उचित क्षतिपुर्तिकाे व्यवस्था समेत गरिने प्रतिवद्धतापछि आन्दोलन स्थगित गर्दै शवको अन्त्येष्टि गरिएको जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२३ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२३ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२३ श्रावण २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२३ श्रावण २०७७, शुक्रबार
Next Post
लहानमा आज साँझदेखि लकडाउन हुने

लहानमा आज साँझदेखि लकडाउन हुने

पर्सामा कोरोनाका कारण थप दुई जना पुरुषककाे मृत्यू


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh