• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बिरामीलाई उपचार नै नगरी फिर्ता पठाउने अस्पताललाई कारबाही गर्ने प्रशासनको चेतावनी


बिरामीलाई उपचार नै नगरी फिर्ता पठाउने अस्पताललाई कारबाही गर्ने प्रशासनको चेतावनी

प्रतीक्षा खबर
पर्सा, साउन २२ गते
केही दिनदेखि वीरगञ्ज लगायत पर्साका निजी अस्पतालले बिरामीहरुलाई उपचार नै नगरी फिर्ता पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले त्यस्ता निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रशासनले अब उपरान्त यस्तो गर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको हो । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बिरामीको परीक्षण नगरि स्वास्थ्यसँग खेलवाड गर्ने अस्पताललाई कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
जिल्लाका सबै अस्पतालमा छुट्टै आइसोलेसन वार्ड व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ । अस्पतालमा भर्ना भएका बिरामीममा कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न समेत सूचनामार्फत जानकारी गराएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२२ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२२ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२२ श्रावण २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२२ श्रावण २०७७, बिहीबार
Next Post
साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

लहानमा आज साँझदेखि लकडाउन हुने

लहानमा आज साँझदेखि लकडाउन हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh