• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेना संक्रमण बढनुकाे मुख्यकारण सिमापारी गएर किनमेल गर्नु हाे ,स्वास्थ्यकर्मिहरु


काेराेना संक्रमण बढनुकाे मुख्यकारण सिमापारी गएर किनमेल गर्नु हाे ,स्वास्थ्यकर्मिहरु

प्रदेश २ लगायत देशभरी अचानक काेराेना संक्रमित भढेकाे देखेर विभिन्न स्वास्थ्यकर्मिहरुसंग यश विषयमा कुरा गर्दा यसकाे मुख्य कारण खुल्ला नाका र अावतजावत हाे।
गाउँका यतिधेरै मानिस कसरी संक्रमित भए त ? स्वास्थ्यकर्मिहरुले भन्छन ‘संक्रमितमध्ये अधिकांश गाउँ नजिकै रहेको भारतको विभिन्न बजारमा सामान खरिद गर्न जाने गरेको पाइएको छ
भारतीय नागरिकहरु चोर बाटो प्रयोग गरेर नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । त्यसरी नै लागूऔषध बोकेर नेपाल छिरेका भारतीय युवक १७ साउनमा महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ परे । आइतबार सर्लाही सदरमुकाम मलंगवामा अर्का भारतीय नागरिक चाँदी बोकेर आउँदै गर्दा पक्राउ परे ।
यसले के प्रष्ट हुन्छ भने नेपाली नागरिकहरु पनि किनमेलका नाममा भारतीय बजारसम्म पुग्छन् भने भारतीय नागरिकहरु पनि नेपााल आउने गरेका छन् । पछिल्लो समय दुबै देशबीच आवतजावत बढेको भारतसँग सीमा
हुन त सरकारले भारतमा रहेका नेपालीहरुलाई नेपाल आउन निश्चित नाका तोकेको छ । जेठ १२ को निर्णय अनुसार प्रदेश २ मा सप्तरीस्थित कुनौली नाका, सिरहास्थित ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलगंवा, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट नेपाली आउन पाउँछन् ।
तर लकडाउन खुकुलो भएसँगै अवैध बाटोबाट मासिनस्हरु आउजाउ गर्ने क्रम बढेको छ । तिलाठी कोइलाडी गाउँपालिका निवासी पूर्वसांसद शिवचन्द्र मिश्र कुनौली आरपार गर्नेहरुको लाइन लागेपनि प्रहरी मौन बस्ने गरेको बताउँछन् ।
यताको मान्छे उता र उताको यता आउने गरेमा कोरोना संक्रमण नियन्त्रण गर्न गाह्रो हुनेछ । ‘अहिले भइरहेको यही छ’ जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादव भन्छन्, ‘सीमामा कडाइ नगरिए कोरोना नियन्त्रण गर्न गाह्रो छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा पनि बिहारमा केस बढेको अवस्थामा सीमामा थप कडाइ गर्नुपर्ने बताउँछन् । अहिले उताबाट पनि मान्छे आइरहेको पाइएको छ’ उनी भन्छन्, ‘यसमा कडाइ गर्नु जरुरी छ ।
कोरोना महामारीसँगै सरकारले नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाएको छ ।
लकडाउन भएकै समयदेखि सशस्त्र प्रहरीले आफ्नो ड्युटी दिनरात गर्दै आएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हाचार्य बताउँछन् ।
अहिले ३५ सयको हाराहारीमा सशस्त्र प्रहरी सीमामा मात्रै ड्युटी गरिरहेका छन्’ उनी भन्छन्, ‘हामी अत्यधिक जोखिम मोलेर पनि काम गरिरहेका छौं ।
भारतबाट नेपाल छिर्न रोक्दा सर्लाही, रौतहट, बारासहितका जिल्लामा तनाव भएको उल्लेख गर्दै उनले भने, ‘यसमा स्थानीय सरकारका साथै आम नागरिक सचेत हुनुपर्छ ।’
नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी धिरजप्रताप सिंह पनि सीमामा सुरक्षाकर्मी अहोरात्र खटिरहेको बताउँछन् । तर लकडाउन खुकुलो भएपछि किसानहरु मल लिन भारत जान थालेको उनले बताए । भन्छन्, ‘हामी किसानलाई तत्काल भारत नजान सम्झाइरहेका छौं । सीमामा ड्युटी गरिरहेका छौं ।
तर लुकिछिपी आउने र जाने व्यक्तिप्रति स्थानीय सरकारले पनि निगरानी राख्नुपर्ने बताउँछन्

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१९ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१९ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१९ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१९ श्रावण २०७७, सोमबार
Next Post
मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि

मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि

गाईजात्रा मनाउदै काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

गाईजात्रा मनाउदै काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh