• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कविलासी नगरपालिकाको कामकाज ठप्प, सेवाग्राही मारमा


कविलासी नगरपालिकाको कामकाज ठप्प, सेवाग्राही मारमा

सर्लाही : प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन सातादेखि कविलासी नगरपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्।

सर्लाहीको कविलासी नगरपालिकामा अधिकृत नहुँदा तीन सातादेखि कामकाज ठप्प भएको छ। प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो अन्यत्र सरुवा गराएर गएपछि नगरपालिकाको कामकाज यति लामो समयसम्म ठप्प भइको हो।

प्रमुख प्रशासकीय अधिकृत महतोलाई प्रदेश सभा सदस्य सञ्जय रायले आफू अनूकुल काम नगरे आक्रमण गर्ने सम्मको धम्की दिएको नगर प्रमुख कौशलकिशोर रायले जानकारी दिए। सरुवा भएर जानु अघि प्रमुख प्रशासकीय अधिकृत महतोले जिल्ला प्रशासन कार्यालय मलंगवामा सुरक्षाको माग गर्दै निवेदन दिए। कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर रायले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नियमित कामकाज र विकास निर्माण ठप्प भएको बताए।

प्रदेश सभा सदस्य सञ्जय रायको आतंकले नगरपालिकामा जो प्रमुख प्रशासकीय अधिकृत आए पनि टिकाउनै गाह्रो परेको नगरप्रमुख रायले जानकारी गराए। शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो। यता प्रदेशसभा सदस्य रायले भने प्रमुख प्रशासकीय अधिकृत महतोलाई आफूले अनियमितता नगरी कानुनसम्मत किसिमले काम गर्न सचेत मात्रै गराएको दावी गर्दै आएको छ। उनले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा लागेको र आफूले त्यसलाई रोक्न खोजेको बताए।

प्रदेश सभा सदस्य रायको पार्टी समाजवादी पार्टी सर्लाहीले केही दिनअघि प्रेस विज्ञप्ति प्रकाशित गरी प्रदेश सभा सदस्य राय र प्रमुख प्रशासकीय अधिकृत महतोबीच भएको सामान्य विषयको कुरालाई अतिरञ्जित गरिएको दावी गरे। पछिल्लो समय कविलासी नगरपालिकामा राजनीतिक किचलो बढ्दा नागरिक चेपुवामा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिले कविलासी नगरपालिका कार्यालय सुनासन जस्तै छ। अधिकृत महतो दोलखा जिल्लामा सरुवा गराएर गएपछि गएको पुस १६ गतेदेखि नगरपालिकाको काम ठप्प भएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

१० माघ २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

१० माघ २०७६, शुक्रबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

१० माघ २०७६, शुक्रबार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

१० माघ २०७६, शुक्रबार
Next Post
फतुवा विजयपुरको नगरसभा बदर गर्न उच्च अदालतको आदेश

फतुवा विजयपुरको नगरसभा बदर गर्न उच्च अदालतको आदेश

धनुषाबाट २५ बोरा मरिच बरामद

धनुषाबाट २५ बोरा मरिच बरामद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh