• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

१६ सांसदले फेरि गराए काेराेना परीक्षण



बजेट अधिवेशन सुरु हुनुअघि कोरोना संक्रमण परीक्षण गराएर संसद बैठकमा सहभागी भएका १६ जना सांसदले पुनः कोरोना संक्रमण परीक्षण गराएका छन् ।
उनीहरु कोही उपत्यकाबाहिर गएका र कोही कोरोना संक्रमणको जोखिम क्षेत्रमा गएको जानकारी पाएपछि संसद सचिवालयले पुन परीक्षण नगराई बैठकमा सहभागी हुन दिएको छैन ।
संसद सचिवालयका स्वास्थ्य शाखाका डा. पुष्प रिजालले १६ जना सांसदले पुनः परीक्षण गरेको जानकारी दिए । पुनः परीक्षणका लागि आवश्यक समन्वय गरिदिएको डाक्टर रिजालले बताए ।
पुनः परीक्षण गराउने सांसदहरुमा पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरा, पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादव, किसान श्रेष्ठ, पदम गिरी, केदार सिग्देल, गंगा चौधरीलगायत छन् ।
संसदको चालु अधिवेशन सुरु हुनु अगावै गत वैशाख २५ र २६ गते सांसदहरुको कोरोना परीक्षण गरिएको थियो ।
त्यसबेला संसद सचिवालयले संसद बैठकमा सहभागी सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको थियो । जसमा घरमै क्वारेन्टिनमा बस्नुपर्ने, राजधानी छोड्न नहुनेलगायत उल्लेख छ ।
आचारसंहिताको पालना नगरी राजधानी बाहिर गएका र कोरोना संक्रमितको सम्पर्कका पुगेका सांसदहरु पुनः परीक्षण गरेका हुन् ।
सांसदलगायत संसद भवन प्रवेश गर्नेहरुलाई पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।
संसद सचिवालयले सांसदको परीक्षणका लागि समन्वय गरिदिएको तर, खर्च सचिवालयले नब्यहोरेको बताएको छ ।
हालै परीक्षणका लागि नमुना दिएकी सत्तारुढ दल नेकपा सांसद गंगा चौधरीले आफैंले खर्च गरेको बताइन् । ‘१५ हजार जति लाग्ने रहेछ’ सांसद चौधरीले अनलाइनखबरसँग भनिन्

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

३० जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

३० जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

३० जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

३० जेष्ठ २०७७, शुक्रबार
Next Post

सयभन्दा बढी एक्टिभ संक्रमित भएको जिल्लामा पुनः लकडाउन गर्न सकिने भएको छ ।

प्रदेश २ मा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh