• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दुःखको घडिमा युवा संजालको साथ


धर्वेन्द्र कुमार यादव(यदुवन्शी)महोत्तरी, जेठ २१ गते ।
जनसहयोगी युवा संजाल वर्दिवासले औरहीका श्याम चौधरीलाई खाद्यान्न सामग्री सहित राहत प्रदान गरेका छन । वुधबार विहान औरही नगरपालिका २ का श्याम चौधरीलाई सजालले २ वोरा चावल, दाल, नुन, तेल, सावुनसहित सामग्री लिई घरमै प्रदान गरेका छन ।
संजालका अध्यक्ष परमेश्वर महतोका अनुसार पुत्रवियोगमा रहेको श्यामको परिवारलाई संजालले केही खाद्यान्न सामग्री वितरण गरिएको जनाएको छ । स्थानिय संचारकर्मी धर्वेन्द्र कुमार यादवले श्यामको पिडाको बारेमा संजाललाई जानकारी गराएपछि उनीहरुको पीडामा थोरै भएपनि आफुहरु मलहम दल्ने प्रयासमा जुटेको अध्यक्ष महतोले बताए ।
वैदेशिक रोजगारको क्रममा साउदी पुगेको एक मात्र २४ बर्षिय छोरा अनिल चौधरीलाई त्यहाँका सरकारले गत महिना मृत्युदण्ड दिएपछि श्यामका परिवार पुत्र वियोगमा रहदै आएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२१ जेष्ठ २०७७, बुधबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२१ जेष्ठ २०७७, बुधबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२१ जेष्ठ २०७७, बुधबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२१ जेष्ठ २०७७, बुधबार
Next Post

काठमाडाैंमा भाेलि बिहान ११बजेसम्म पसल खाेल्ने निर्णय

तस्करलाई सघाएको आरोपमा प्रदेश २का चारजना प्रहरी निलम्बन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh