ईलाका प्रहरी कार्यालय रामगाेपालपुरले लोकल मदिरा अाफनाे नियन्त्रणमालिइ नष्ट गरेका छन ।अाज बिहानै रामगाेपालपुर नगरपालिका वाडा नम्बर ९गाेठ बनाैलिमा गाेप्य सुचनाकाे अधारमा त्यहा पुगदा १००लिटर मदिरा बरामद गरेका छन । सुचना पाउनेबितिकै इलका प्रहरी कार्यालय रामगाेपालकाे इन्चार्ज रविन्द्र सिंहकाे नेतृत्वमा गएकाेटाेलि उक्त मदिरा समात्न सफल भएका छन भन्ने मदिरा अाेसार पाेसार गर्नेहरु प्रहरीलाइ देख्नेबितिकै भागेका इन्चार्ज सिंहले जनाएका छन । केहिदिन पहिला ईलका प्रहरीचाैकी रामगाेपालपुरमा इन्चार्जकाे रुपमा अाउनेबितिकै खुल्ला मदपरा नबेचन मांकिङ गरि सबैलाइ सतर्क गराएका थिए । लोकल मदिरा सेवनले गर्दा मान्छेको ज्यान नै जाने गरेका उदाहरण देखाउदै विक्री वितरणमा कडाई गरेका हुन । मेघनाथ गाेरहनाकाे उतरभेगबाट बेच बिखनकाेलागि ल्याएकाे हुन सकिने सिंहकाे भनाइरहेका छन । बरामद खरिएकाे खुल्ला मदिरा वाडा अध्यक्ष,जन प्रतिनिधि र पत्रकारहरुकाे उपस्थितिमा नष्ट गरिएकाे छ ।प्रहरी निरीक्षक लोकल मदिरा उत्पादन र विक्री गर्नका लागि आफनो ईलाकाभरिमा नै कडाई गरेको जनाइएको छ ।
लोकल मदिरा सेवनको कारण विभिन्न समयमा मान्छेहरुको मृत्यु भएको खवर सार्वजानिक भएकोले यस्ता पदार्थको उत्पादन र विक्री वितरणका लागि पूर्ण रुपमा बन्देज लगाईएको जनाएको छ ।
यता मदिराभटटी भत्काउने कार्य पनि अगाडि बढाईएको छु त्यसकाे खाेजि जारीरहेकाे ईलाका प्रहरी कार्यालय रामगाेपालपुरले जनाएको छ ।