• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतबाट नेपाल प्रवेश गर्नेहरुकाेलागि नाका ताेक्याे



लकडाउनका कारण भारतबाट स्थलमार्ग हुदै आउने नेपाली नागरिकका लागि विभिन्न २० वटा नाका सरकारले तोकेको छ ।
शुक्रवार कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले २० वटा नाका तोकेको जानकारी दिएका हुन । हुनत मन्त्रिपरिषदको बैठकले यसअघि नै निर्णय गरिसकेको छन ।
सरकारले खुल्ला गरेको नाकाहरुमा प्रदेश २ का कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही), गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा) रहेका छन ।
बिहीवार जटही नाकामा भारतबाट आउने एक जनाको मृत्यु भएपछि सयौंले सुरक्षा घेरा तोडेर प्रवेश गर्न थालेको घटनालाई लिएर सरकारले धनुषा जिल्लाको नाका बन्द गरेको छ । तर स्थानीय प्रशासनले आवश्यक व्यवस्था मिलाएर खुलाउने बताएका छन ।
देशका अन्य नाकाहरुमा प्रदेश नं. १ का पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), प्रदेश नं. ५ का बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), सुदुरपश्चिम प्रदेशका गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला प्रवेशका लागि खुल्ला गरिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताएका छन ।
यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने छ,’ सचिव बिडारीले भने । सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघि देखि नै रोकिएको थियो ।
तर निकै दबावपछि केही दिनदेखि स्थानीय प्रशासनको जिम्मेवारी सीमानाकामा फंसेका नेपाली नागरिकहरुलाई उद्धार गर्ने कार्य जारी रहेको छ । प्रदेश २ मा वैधानिक तरिकाभन्दा लुकिछिपी भित्रिने क्रम बढी रहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

१७ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

१७ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

१७ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

१७ जेष्ठ २०७७, शनिबार
Next Post

साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा ३४जनाकाे थ्रेट स्वाब संकलन गरियाे

जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh