• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।


प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ ९ गते ।
प्रदेश २ का ७ जनासहित ९ जनामा शुक्रबार साँझ कोरोना पुष्टि भएको छ । बाराका ६ जना, सप्तरी, मकवानपुर र भक्तपुरका १–१ जना गरी थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
बाराको सिमरौनगढ नगरपालिका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा, सप्तरीको बलानबिहुला गाउँपालिकाका ३५ वर्षीय पुरुष, मकवानपुर हेटौडा ३ की ५४ वर्षीया महिला र भक्तपुर ९ की ४२ वर्षीया महिलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि भएको जनाएको छ ।
यससंगै शुक्रबार मात्रै एकैदिन ५९ जनामा कोरोना पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

९ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

९ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

९ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

९ जेष्ठ २०७७, शुक्रबार
Next Post

लकडाउनका कारण १४९ जना नेपालिको शव विदेशमा नै अलपत्र

साेनमा गाउँपालिका संचालन गरेकाे क्वारेन्टाइन मापदण्ड ताेडदै ,निषेधित चुरोट र मदिरा भित्र्याउदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh