सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ मा ९ जना कोरोना संंक्रमित रहेको पुष्टि गरेकोमा बाराका कोरोना संक्रमित पत्रकार रहेको खुलेको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !