• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा विरगंजको अनुगमन, संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन



विरगञ्ज, जेठ ३ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामरी बाट प्रभावित विरगञ्जको आज अनुमगन गर्नु भएको छ । विरगंजमा कोरोना महामारीले उग्ररुप लिन थालेको बेलामा विरगंज पुगनु भएका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नु पर्ने कामबारे सरोकारबलाहरु संग सल्लाह लिनु भएको छ । साथै उहाँले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन समेत दिनु भयो ।
उहाँले आइसोलेसन तथा क्वाइरेन्टाइनमा देखिएका समस्याहरु, अगामी दिनमा थपिन सक्ने संक्रमितको उपचारको तैयारी, विदेशमा रहेका नागरिकहरुलाई फिर्ता ल्याउनु पर्ने अवस्थाको लागि गर्नु पर्ने तयारीहरुबारे छलफल समेत गर्नु भएको थियो । सरकारले हालै सवै जिल्लामा क्वारेन्टाइन स्थापना गर्ने बारे गरेको निर्णय कार्यान्वयनको लागि सम्भावित स्थलको पहिचान तथा स्थानीय राजनीतिक दल एवं सरोकारबलाहरु संगको समन्वय र सहकार्य लाई निरन्तरता दिन समेत निर्देशन दिनु भएको छ ।
छलफलमा विरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी, समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगाएतको सहभागीता रहेको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदको लागि ३१ लाख २५ हजारको चेक समेत हस्तान्तरण गर्नु भ एको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

३ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

३ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

३ जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

३ जेष्ठ २०७७, शनिबार
Next Post

सम्सि गाउँपालिका वाडा ७ मा गरिब विपन्न परिवारलाई राहत जनतनमा खुशियालि

नेपालमा कोरोना भाइरस बाट एक जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh