• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश सांसद अशोक यादवको गाडी प्रहरी नियन्त्रणमा



प्रतीक्षा खबर
जनकपुरधाम, जेठ २ गते ।
देशैभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले प्रदेश २ मा लकडाउनलाई कडा बनाएको छ । सवारी साधनहरु निर्वाधरुपमा हिँड्न थालेपछि प्रहरीले पछिल्लो दुई दिनदेखि लकडाउनमा कडाइ गरेको हो ।
यसैबीच प्रहरीले बिनापास गाडी चलाएको भन्दै प्रदेश सांसद अशोक यादवको गाडी नियन्त्रणमा लिएको छ । जनकपुरको भानुचोक नजिकबाट प्रहरीले प्रदेश सांसद यादवको गाडी नियन्त्रणमा लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
प्रहरीले चेकजाँच गर्दा पास देखाउन नसकेपछि गाडीलाई नियन्त्रणमा लिइएको सीडीओ निरौलाले बताए । ‘लकडाउन उल्लंघन गरेर बिनापास सञ्चालन भएका सरकारी गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा उहाँ हुनुहुन्थेन। प्रहरीले चालकलाई पास देखाउन भन्यो । पास नदेखाएपछि नियन्त्रणमा लिइएको हो ।’, उनले भने ।
कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउनलाई प्रभावकारी बनाउन कडाइ गर्नुको विकल्प नरहेको निरौलाले बताए । लकडाउन उल्लंघन गरी सञ्चालन भइरहेका सरकारी गाडीसहित सयभन्दा बढी सवारी साधन प्रहरीले शुक्रबार जनकपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
यसैगरी सरकारी तथा निजी गरी प्रदेश २ मा शुक्रबार साँझसम्म लकडाउन उल्लंघन गरेर हिँड्ने १८२ सवारी साधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु
अन्तर्राष्ट्रिय

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

घट्यो पेट्रोल र डिजलको मूल्य

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

२ जेष्ठ २०७७, शुक्रबार
Next Post

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगयाे

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh