• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रमुख यादवद्वारा रोगीहरूलाई आर्थिक सहयाेग


प्रमुख यादवद्वारा रोगीहरूलाई आर्थिक सहयाेग

नागेन्द्र यादव
महोत्तरी :
महोत्तरी जिल्लाको सोनमा गाउपालिका प्रमुख राजकुमार यादवले गाउँपालिकाभित्र रहेका काडा किसिमका राेगिहरुलाइ आर्थिक सहयाेग गरेका छन ।

गाउँपालिकाकाे कार्यालयमा अायाेजना गरेकाे कायर्यक्रममा गाउँपालिका भित्र रहेका सबै कडा किसिमका राेगिहरुलाइ उनिहरुकाे उपचारमा सहयाेगार्थ स्वरुप जनहि रु २५००० पचिस हजार सहयाेग गरेकाे साेनमा गाउँपालिका प्रवक्ता एवम प्रतीक्षा खबरकाे कार्यकारि स सम्पादक रहेकाे अशाेक कुमार यादवले जनाएका छन । साेनमा गाउँपालिकामा विपन्न गरिब परिवारका जम्मा ३ तीन जना कडा किसिमका रोगिहरुलाइ गाउपालिकाले आर्थिक सहयोग गरेको छ। गाउँपालिका प्रमुख रहेका राज कुमार यादवले बताएकाे छ ।

आर्थिक सहयोग पाउनेहरुमा सोनमा गा.पा.१ बस्ने दिनेश महतो को पत्नी वर्ष ५० की हृदय रोगी सिता देवी महतो सोनमा ७ बस्ने जकारी डोम को पत्नी ७४ वर्ष की क्यान्सर रोगी सुहा गबती डोम तथा सोनमा ७ बस्ने भदै राय को छोरा बर्ष ६९ को मृर्गौला रोगी कारी राय यादव रहेका छन।
सोनम गा.पा. प्रमुख राज कुमार यादवले एक कार्यक्रम बिच रोगिहरुलाइ आर्थिक सहयोग गरपदै भन्ने अगामि दिनमा समेत अाफनाे पालिकामा रहेकाे सबै समुदायका यस्ता घर परिवारका राेगिहरुलाइ सहयहाेग गर्ने बताएका छन ।

आर्थिक सहयोग पाएको रोगिहरुको आर्थिक स्थिती खराब भएको कारन उपचार गर्न कठिनाइ भइ रहेको थियो, गाउपालिका बाट सहयोग मिलेपछी उपचार गराउनमा सहयोग पुग्ने छ।
गाउपालिका भित्र रहेका अन्य कडा रोगिहरुलाइ पहिचान गरि आर्थिक सहयोग गरिने कुरा गा पा का प्रवक्ता एवम वाडा नम्बर १ का वाडा अध्यक्ष अशोक कुमार यादवले जनाएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

२३ माघ २०७६, बिहीबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

२३ माघ २०७६, बिहीबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

२३ माघ २०७६, बिहीबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२३ माघ २०७६, बिहीबार
Next Post
महोत्तरीलाई हराउदै सप्तरी फाइनल प्रवेश

महोत्तरीलाई हराउदै सप्तरी फाइनल प्रवेश

शहिदनगर विद्यालयका प्राचार्यद्धारा अदालत आदेशको पनि बेवास्ता

शहिदनगर विद्यालयका प्राचार्यद्धारा अदालत आदेशको पनि बेवास्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh